राजनीति/ समाज
हेटौंडाका ३ सय घरपरिवारलाई खाद्य सामाग्री वितरण
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का ३ सय घरपरिवारलाई खाद्य सामाग्री वितरण गरेका छन् । नेता बानियाँको विषेश पहलमा कोरोना माहामारी र वर्षातका कारण समस्यामा परेका हेटौंडा उपमहानरपालिका १५ नम्बर वडाको चिप्लेडी, भोर्ले र...
अवरुद्ध बागमती प्रदेशसभा बैठक पुनः सुचारु हुने
मकवानपुर । बागमती प्रदेशसभाको बैठक भोलि सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक अपराह्न ३ बजेका लागि सारिएको थियो । सो बैठक विशेष कारणवस् भोलि दिनको १ बजेसम्मका लागि स्थगित गरिएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको यसअघि शनिबार बसेको...
राप्रपाको महाधिवेशन कात्तिकमा हुने
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । महाधिवेशन आगामी कात्तिम २७ गतेदेखि ३० गतेसम्म तीन दिन हुने भएको हो । राप्रका अध्यक्ष कमल थापाले शनिबार सामाजिक संजाल ट्वीटमार्फत सो कुराको जानकारी दिएका हुन् । अध्यक्ष थापाले भनेको छन् , हिन्दुराष्ट्र,राजसंस्था सहितको प्रजातन्त्र...
अनाधिकृत पुस्तक थप गरी सांसदलाई वितरण गरियो : नेता पौड्याल
मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकारको कुनै मन्त्रीको एकल निर्णयको भरमा विनियोजन विधेयकसंगै कुनै अनाधिकृत पुस्तक थप गरी सांसद्हरुलाई वितरण गरेको बताएका छन् । शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयकमाथिको छलफललाई अवरोध गर्दै नेता पौड्यालले...
सशर्त अनुदानको कार्यक्रममा बागमती सरकारले विभेद गर्यो : नेता जम्मकट्टेल
मकवानपुर । नेकपा माओवादी बागमती प्रदेशका संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले विपद् व्यवस्थापनको बजेट संविधान विपरित जिल्ला प्रशासनलाई पठाएकोमा आपत्ती जनाएका छन् । प्रदेशसभाको शनिबार बसेको दोस्रो बैठकमा बोल्दै नेता जम्मकट्ट्लले प्रदेश सरकारले पिवद्को बजेट प्रशासनलाई पठाएकोमा आपत्ती जनाउँदै यो कदम संघीयता विरोधि कदम...
सरकार विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेताहरुमा बजेट छर्न व्यस्तः नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको ध्यान विपद् व्यवस्थापनतर्फ नभएर मन्त्री, नेता र कार्यकर्तामा बजेट छर्न मात्रै व्यस्त रहेको बताएका छन् । शनिबार बसको प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने क्रममा अवरोध गर्दै नेता बानियाँले जनता विपद्को पिडामा...
बागमती प्रदेशसभा बैठकः एउटा विधेयक पारित
मकवानपुर । बागमती प्रदेशसभाको शनिबार बसेको बैठकले एउटा विधेयक पारित गरेको छ भने दुई वटा विधेयक दफाबार छलफलका लागि स्वीकृति प्रदान गरेको छ । प्रदेशसभाले छलफलका लागि स्वीकृति प्रदान गरेर प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि अर्थ तथा विकास समितिले गरेको निर्णयसहितको प्रस्ताव सर्वसम्मतिले...
एमाले मकवानपुरका सात नेता कांग्रेसमा प्रवेश
मकवानपुर । एमाले मकवानपुरका सात जना नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमाले मकवानपुरमा जिल्ला निर्वाचन समितिका सचिव खेमराज सापकोटासहित ७ जना नेता नेपाली कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा एमाले जिल्ला सदस्य कृष्णप्रसाद ढुंगाना, रामजी घिमिरे, गाउँ कमिटी सदस्य देवराज सापकोटा, युवा संघका केन्द्रीय सदस्य...
बागमतीको बजेट हेटौँडा र काठमाडौं केन्द्रीत गरेर ल्यायोः सांसद सिमखडा
मकवानपुर । बागमती प्रदेशसभा सदस्य जगतबहादुर सिमखडाले प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट हेटौडा र काठमाडौं केन्द्रीत गरेर ल्याएको बताएका छन् । शुक्रबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्दै सांसद् सिम्खडाले सरकारको आगामी आवको बजेट जनताको पक्षमा नभई हेटौंडा र...
बागमती सरकारको बजेट सुसंस्कृत भाषामा झिल्केमिल्केः सुवेदी
मकवानपुर । बागमती प्रदेशसभा सदस्य भावना सुवेदीले प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सुसंस्कृत भाषामा झिल्केमिल्के भएको बताएकी छन् । सांसद सुवेदीले शुक्रबारको प्रदेशसभाको बैठकमा बजेट माथि छलफल गर्दै सरकारले ल्याएको बजेट जनताले बुझ्ने भाषामा नभएको बताउँदै सुसंस्कृत भाषामा झिल्केमिल्के र जनतालाई भ्रम पार्ने प्रकृतिको भएको...










