राजनीति/ समाज

कांग्रेस बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान सुरु

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको १४ औँ महाधिवेशन हेटौंडामा जारी बागमती प्रदेश अधिवेशनमा सभापतिको पुनः मतदान सुरु भएको छ । शनिबार भएको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएकामध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान सुरु भएको हो । निर्वाचन अधिकृत केशव काफ्लेका अनुसार, कांग्रेसको विधानमा सभापतिमा खसेको...

कांग्रेस बागमतीको सभापतिमा पुनः मतदान साढे ११ बजेपछि हुने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन अन्तरगत सभापतिको पुनः मतदान आज (आइतबार) साढे ११ बजेदेखि हुने भएको छ । शनिबार भएको निर्वाचनमा सभापतिको लागि उम्मेदवारी दिएकामध्ये कसैको पनि ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान हुने भएको प्रदेश निर्वाचन अधिकृत केशव प्रसाद काफ्लेले जानकारी दिए । निर्वाचन अधिकृत काफ्लेका...

कांग्रेस कर्णालीको सभापतिमा शाही

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् । शाही संस्थापन समूहका हुन् । शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याएका...

कमल थापाको आरोप : पार्टीको आन्तरिक चुनावमा निर्मल निवासको हस्तक्षेप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक चुनावमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले सामाजिक संजालमार्फत उक्त आरोप लगाएका हुन् । ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ उनले सामाजिक संजालमा...

राप्रपा महाधिवेशन : उपाध्यक्षमा पाण्डे, तामाङ र प्रधान विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को खुल्लातर्फको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र धनहादुर प्रधान विजयी भएका छन् । पार्टीको खुल्ला उपाध्यक्षमा पाण्डे २ हजार ५२१ मतका साथ विजयी भएका हुन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए । यस्तै, सोही पदमा तामाङ १...

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा महिलातफ नायिक रेखा थापा पराजित भएका छन् । आइतबार आएको मत परिणाम अनुसार, थापा १ हजार ६४० मतका साथ पराजित भएका हुन् । उक्त पदका लागि २ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेको मध्ये थापाले सबैभन्दा कम मत प्राप्त...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्लेन विजयी भएका छन् । आइबार बिहान सम्पन्न मतपरिणामबाट कमm थापालाई पराजित गर्दै अध्यक्षमा लिङ्देन विजयी भएका हुन् । लिङ्देलले १ हजार ८४४ मतका साथ अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रत्यासी कमल थापाले भने १ हजार ६१७ मत प्राप्त...

कांग्रेसको बागमती अधिवेशन : बानियाँलाई जित्न जम्मा ३ प्रतिशत मत पुगेन, पुनः मतदान हुने

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको मत गनेर सकिएको छ । मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२  मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाएका छन् भने भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गरेका छन् । यस हिसाबले अब सभापति...

१९७२ मत गनेर सकियो, इन्द्रबहादुर बानियाँ ९६३ सहित अगाडि

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको मत गणना जारी रहेको छ । वन विज्ञान अध्ययन संस्थान परिसरमा जारी मत गणनाको परिणाम प्राप्त भएको छ । परिणाम अनुसार, हालसम्म १९ सय ७२ मत गनिएको छ । सो मध्ये सभापति उम्मेदवार इन्द्रबहादुर बानियाँले ९ सय ६३ मत प्राप्त गरेका छन्...

१४७२ मत गनियो : बानियाँको ७२६, केसीको ५९१ र प्रधानको १४५ मत

हेटौंडा । वन विज्ञान अध्ययन संस्थान परिसरमा नेपाली कांग्रेस बागमती प्रदेशको मत गणना अहिले पनि जारी छ । भर्खरै त्यहाँ १४ सय ७२ मत गणना भएको छ । त्यस मध्ये सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ७२६ मत प्राप्त गरेका छन् । त्यसैगरी अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ५९१ मत पाएका...