राजनीति/ समाज
प्रेस सेन्टर नेपालको अध्यक्षमा सापकोटा
काठमाडौं । प्रेस सेन्टर नेपालको अध्यक्षमा बिष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । मंसिर १८ र १९ गते चितवनमा सम्पन्न भएको चौथो महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ । अध्यक्ष बाहेकका...
कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी
काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थावा विजयी भएका छन् । निकटम् प्रतिद्वन्दी गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गर्दै थापाले सभापतिमा विजयी हासिल गरेका हुन् । थापाले ८४४ मत प्राप्त गरेका छन् भने उनका निकटम् प्रतिद्वन्दी घिमिरेले ८४२ मत प्राप्त गरेका थिए । निर्वाचनमा...
कांग्रेस लुम्बिनीको सभापतिमा संस्थापन इतर समूहका पुन विजयी
बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतर समूहका अमरसिंह पुन मगर विजयी भएका छन् । संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गर्दै पुन सभापतिमा विजयी भएका हुन् । सभापतिमा विजयी पुनले ८५२ मत प्राप्त गर्दा शाहले ७६७ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल १...
को हुन् कांग्रेस बागमती सभापति निर्वाचित इन्द्रबहादुर बानियाँ ?
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेशको निर्वाचनमा सभापति पदमा मकवानपुरका इन्द्रबहादुर बानियाँ १५८ मतले विजयी भएका छन् । बानियाँले १ हजार ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत पाएका छन् । १३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको...
१८ सय १० मत गणना : बानियाँ १४२ मतले अगाडि
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले १४२ मतले जगदिश्वर नरसिंह केसीलाई पछाडी पारेका छन् । हालसम्म गणना भएको १८ सय १० मतमा बानियाँले ९७० मत प्राप्त गरेका छन् । केसीले ८२८ मत पाएका छन् । आज भएको मतदानको मतगणना अहिले हेटौंडाको वन विज्ञान अध्ययन संस्थानमा...
१ हजार ४१० मत गणना : बानियाँलाई ७५५, केसीलाई ६४६
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले १४ सय १० मत गणना हुँदा ७५५ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ६४६ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । १०९ मतले बानियाँले केसीलाई लिड गरिरहेका छन् । आज भएको मतदानको मतगणना...
१ हजार ७ मत गणना : बानियाँको ५२६, केसीको ४७० मात्रै
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँले ५२६ मतसहित आफ्नो अग्रता कायम राखेका छन् । अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीले ४७० मत प्राप्त गरेका छन् । १ हजार ७ मत गणना हुँदा ५६ मतले बानियाँ अघि छन् । हिजो शनिबार भएको मतदानमा कसैले पनि ५१ प्रतिशत...
८०४ मत गणना भयो, ४१८ मतसहित बानियाँ अगाडि
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणना भइरहेको छ । अहिलेसम्म ८०४ मत गणना भएको छ । इन्द्रबहादुर बानियाँले ४१८ मत प्राप्त गरेका छन् भने जगदिश्वर नरसिंह केसीले ३८० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । बानियाँले केसीलाई ३८ मतले लिड गरिरहेका छन् । आज भएको मतदानमा २...
६०२ मत गणना हुँदा केसीलाई बानियाँले टपे, कडा प्रतिस्पर्धा
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको निम्ति अहिले भइरहेको मत गणनामा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले अर्का उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई टपेका छन् । ६०२ मत गन्दा बानियाँले ३०३ मत प्राप्त गरेका छन् भने केसीले २९६ मत पाएका छन् । आजको मत गणनामा सुरुवातदेखि नै केसीले बानियाँलाई...
५०० मत गणना हुँदा बानियाँको २४२ र केसीको २५६
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको निम्ति अहिले मत गणना भइरहेको छ । अहिलेसम्म जम्मा ५ सय मत गणना भएको छ । सो मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले २ सय ४२ र जगदिश्वर नरसिंह केसीले २ सय ५८ मत प्राप्त गरेका छन् । आज भएको मतदानमा २...







