राजनीति/ समाज
माओवादीको स्थायी कमिटी बैठक सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलागरी सुरु भएको हो । सो बैठकले आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ । साथै दुई दिनपछि ९मंसिर २५० मा हुने प्रदेश सम्मेलनका बारेमा समेत...
माओवादी स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्नदैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । सो बैठकले आगामी पुस ११–१३ मा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।...
कांग्रेस केन्द्रीय सदस्यमा घिमिरेको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १४ औँ महाधिवेशनमा खस आर्य समुदायबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । १२ औैँ महाधिवेशनपछि तत्कालीन सभापति सुशिल कोइरालाद्वारा केन्द्रीय सदस्यमा मनोनीत भएका घिमिरेलाई १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले पनि...
आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएको छ । बैठक बिहीबार बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा...
कांग्रेस महाधिवेशनमा पेश हुने संगठनात्मक प्रतिवेदन लेखनको काम अन्तिम चरणमा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पेश हुने संगठनात्मक प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको छ । संगठनात्मक प्रतिवेदन लेखनको जिम्मा महामन्त्री पूर्णबहादुर खड्कासहित सह–महामन्त्री प्रकाशशरण महत र नेता रमेश लेखकले पाएका थिए । तीनै जना नेताहरु बागबजारस्थित एक होटलमा बसेर प्रतिवेदनलाई अन्तिम रुप दिन लागि परेका हुन्...
कांग्रेस महाधिवेशनमा काठमाडौंबाट २६६ प्रतिनिधि सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने १४ औं महाधिवेशनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १० वटै निर्वाचन क्षेत्रबाट २६६ जना प्रतिनिधि सहभागी हुनेछ । जसअनुसार क्षेत्र नम्बर १ बाट २७...
बार एशोसिएसनद्वारा सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन
काठमाडौं । नेपाल बार एशोसिएसनले आज (बुधबार) पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको परिवारबाट नै न्यायालयमा विचौलियाको संरक्षण भइरहेको आरोप लगाए ।...
कांग्रेसको १४ औं महाधिवेशनः यस्तो छ निर्वाचन कार्यतालिका
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ गतेदेखि २७ गतेसम्म हुने पार्टीको केन्द्रीय महाधिवेशनको लागि सम्पूर्ण तयारी भइरहेको छ । महाधिवेशनको लागि गत भदौं १८ गतेदेखि वडा अधिवेशन सुरु गरेको कांग्रेसले मंसिर २० गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ ।...
ओलीको दिन सकियो : माधव नेपाल
सुनसरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एण्ड कम्पनीको दिन सकिएको बताएका छन् । सोमबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । ओलीले एमालेलाई नारायणी नदीमा...
एमालेको दोस्रो बैठक जर्मन पार्टी प्यालेसमा बस्ने
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ । यही मंसिर २५ र २६ गते बस्ने बैठक भक्तपुरस्थित जर्मन हाउस पार्टी प्यालेसमा बस्ने भएको पार्टी सचिव पद्मा अर्यालले जानकारी दिइन् । उनका अनुसार, सो बैठक बिहान ११ बजे बस्ने भएको हो...









