राजनीति/ समाज

रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने भएका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति नहुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।...

कांग्रेस सभापतिको उम्मेदवारी दर्ता गर्न ३० हजार शुल्क

काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रकृया सुरु हुँदैछ । निर्वाचन समितिका अनसार आज १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसपटक कांग्रेस सभापतिको उम्मेदवारका लागि ३० हजार शुल्क तोकिएको छ । यस्तै, उपसभापति र महामन्त्रीका लागि २५÷२५ हजार,...

बागमती प्रदेशसभा बैठक पुस ७ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभको बैठक आगामी पुस ७ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । सचिवालयका सचिव खड्का अनुसार, प्रदेशसभाको नवौं अधिवेशनको सातौं बैठक बस्न लागेको हो । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत...

कांग्रेस महाधिवेशन : आज मनोनयन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत आज (शनिबार) मनोनयन दर्ता गराउने कार्यतालिका रहेको छ । पार्टीको नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आज मनोनय दर्ता गराउने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समयतालिका तय...

कांग्रेस महाधिवेशन : मकवानपुरबाट ५२ प्रतिनिधि

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मकवानपुरबाट ५२ जना प्रतिनिधिले भाग लिएका छन् । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिले प्रारम्भिक सूचीअनुसार मकवानपुरबाट ५२ जना प्रतिनिधि चयन भएका हुन् । जिल्लाका दुई प्रतिनिधि क्षेत्रबाट २५÷२५ जना गरी ५० जना महाधिवेशन प्रतिनिधि, २ जना क्षेत्रीय सभापति चयन भएका...

सरकारले नै मानवअधिकार हनन् गर्ने मुख्यमन्त्री पाण्डेको दाबी

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनताका मानवअधिकार प्रत्यापत गर्न दलहरू लामो समयदेखि संघर्ष गर्दै आएको तर सरकारले नै बेलाबेलामा मानव अधिकार हनन् गर्ने गरेको बताएका छन्। ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका सन्दर्भमा मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन अवस्था सम्बन्धि कार्यशालामा पाण्डेले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले अधिकार...

माओवादीको प्रदेश सम्मेलन आज हुँदै

मकवानपुर । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज शनिबार हुँदैछ। सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन आज हुन लागेको हो । अधिवेशनको शनिबार मध्याह्न पार्टी अध्यक्ष पुपकमल दाहाल (प्रचण्ड) ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माआवादीले...

शनिबार माओवादीको प्रदेश सम्मेलन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन शनिबार हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको शनिबार मध्याह्न १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए...

‘देउवाजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुहोस्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् । शुक्रबार कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । कांग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो कुनै पनि आपत्ति नरहने...

कांग्रेस र माओवादी केन्द्रबीच एकता हुन जरुरी छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई संस्थागत गर्न नेपाली कांग्रेस र माओवादी बेन्द्रबीच गहिरो एकता हुन जरुरी रहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन नभई परिर्वतनलाई संस्थागत गर्न कांग्रेस...