राजनीति/ समाज

कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन, कुन पदमा को ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि विभिन्न पदमा उम्मेदवारी दिनेकोहरुको प्रथम नामावली प्रकाशन भएको छ । प्रकाशन भएको नामावली अनुसार, पार्टीको सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । एक पदको लागि ६ जनाको उम्मेदवारी गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन...

कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज आइतबार उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाहन गर्न समय तोकिएको छ । कांग्रेसको काठमाडौंमा जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज बिहान ११ बजेसम्मका लागि समय तोकिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

मनहरीमा समाजवादी पार्टीको युवा संघ गठन, अध्यक्षमा पुरी

मकवानपुर । नेकपा एकीकृत समाजवादी निकट युवाहरुको संगठन युवा संघ नेपाल मनहरी गाउँपालिका कमिटी गठन गरिएको छ । पार्टीको शनिबार मनहरी–९ ज्यामिरेस्थ्ति मोतीदेवी पार्कमा भएको प्रथम सम्मेलनबाट कृष्णचन्द्र पुरीको नेतृत्वमा ८३ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा नवराज थिङ, आशिष बुढाथोकी, मनोज खत्री, सचिवमा उमेश अधिकारी, कोषाध्यक्षमा...

कांग्रेस महाधिवेशन : सभापति र महामन्त्रीमा ६–६ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, सभापति पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सभातिमा उम्मेदवारी दिनेहरुमा क्रमशः...

प्रदेश सरकार आएपछि विकासले फड्को मारेको छ : डोरमणि पौडेल

मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलेल प्रदेश सरकार गठन भएपछि विकासले फड्को मारेको बताएका छन् । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ कालोपानी गुम्बा जाने बाटोको स्ल्याब ढलानको शिलान्यास गर्दै नेतृत्व सबल भए विकासको काम धेरै हुन सक्ने भन्दै पद जाँदा केहि प्रभाव पर्न सक्ने भएतापनि विकासका...

अजयबाबु शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौं । प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ उमेदवारी दर्ता गराएका छन् ।आज दिउँसो काठमाडौंको राष्ट्रिय सभागृहमा १४औँ महाधिवेशनका लागि स्थापित कांग्रेस केन्द्रीय निर्वाचन समितिको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज बिहान १० देखि बेलुका...

कांग्रेसको सहमहामन्त्रीमा डीनाको उम्मेदवारी

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने भएकी छिन् । २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी डीनाले यस पटक महिलातर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने भएकी हुन् । ‘कांग्रेसलाई समावेशीताको आँगन बनाउँदै सवै जाति, भाषा, धर्म र वर्ग अटाउँदै...

प्रकाशमान सिंहले गरे सभापति पदमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् । संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन्...

कांग्रेस सभापतिमा शेखर कोइरालाले उम्मेदवारी दिने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको छ । शनिबार दिउँसो नेताहरुको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहने गरी पदाधिकारी टुंगो लगाएको हो । सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज...

देउवा भेट्न बालुवाटार पुगे शंशाक

काठमाडौँ । काँग्रेस महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । महाराजगन्जस्थित निवासबाट डा. कोइराला बालुवाटारतर्फ लागेका हुन् । आफ्नो निवासमा पौडेल पक्षका नेताहरुको बैठक चलिरहेकै बेला कोइराला भने देउवालाई भेट्न भन्दै बालुवाटार निस्केका हुन् । कोइराला देउवा भेट्न हिँडे पनि उनको निवासमा...