राजनीति/ समाज
कांग्रेस महाधिवेशन: अझै सुरु भएन मतदान
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आज नयाँ नेतृत्वका लागि मतदान तय भएको छ । बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेर मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ। प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि...
हेटौंडामा पहिलो पटक अन्तरप्रदेश समन्वय बैठक
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक अन्तरप्रदेश समन्वय बैठक आइतबार सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेको बैठकमा संघीय सरकारका मुख्य सचिव शंकरदास वैरागीसहित सातै प्रदेशका प्रमुख सचिवहरु सहभागी छन् । प्रदेशहरुका असल अभ्यास, संघीय सरकार र स्थानीय तहसँगको समन्वय, प्रेरणदायी कार्य र समस्या/चुनौतीबारे...
‘ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट’
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओलीको अहंकारले कम्युनिष्ट आन्दोलनमा गहिरो चोट लागेको बताएका छन् । थाहा नगरपालिकास्थित वडा ११ र १२ मा आयोजित कार्यकर्ता भेलामा उनले त्यही कम्युनिष्ट आन्दोलनलाई लागेको क्षतिलाई पूर्ति गर्न आफूहरुले पार्टी पुनर्गठनको कदम चालेको...
कांग्रेस नेतृत्व चयनका लागि आज निर्वाचन
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) नयाँ नेतृत्वय चयनको लागि निर्वाचनज हुँदैछ । शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्यका लागि निर्वाचन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, मतदान प्रकृया सोमबार बिहान ८ बजेबाट...
एमाले केन्द्रीय सदस्यमा ४४ जना मनोनित
काठमाडौं । नेकपा एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टीको आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनित गरेको हो । विधानअनुसार खुला २०, महिला...
कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी
काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तरगत भोलि मंसिर २७ गते सोमबार नयाँ नेतृत्वय चयनको लागि निर्वाचनज हुँदैछ । शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्यका लागि निर्वाचन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, मतदान प्रकृया सोमबार बिहान...
संसद बैठकमा सहभागी हुन कोरोना परीक्षण अनिवार्य
काठमाडौं । संघीय संसदको अधिवेशन बैठकमा सहभागी हुने सांसदहरुले अनिर्वाय रुपमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठकमा सहभागी हुने सांसदहरुले एन्टिजेन विधिबाट अनिर्वाय रुपमा कोरोना परीक्षण गर्नुपर्ने जानकारी गराएको हो । जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका...
एमालेले तोक्यो सात प्रदेश अध्यक्ष, बागमतीमा पाण्डे
काठमाडौं । नेकपा एमालेले सात वटै प्रदेशका अध्यक्ष तोकेको छ । एमालेको भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओलीले सात जनाको नाम पढेर प्रस्ताव गरेका थिए । ती नामबारे छलफलपछि पारित भएका एक केन्द्रीय सदस्यले जानकारी दिए । पार्टीको प्रदेश १ को अध्यक्षमा तुलसी...
कांग्रेस महाधिवेशन : अन्तिम नामावली प्रकाशन, ५७ जनाले लिए उम्मेदवारी फिर्ता
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । प्रकाशन भएको नामावली अनुसार, शनिबार नयाँ नेतृत्वको लागि १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका...
बागमती प्रदेश : यातायात व्यवस्थापन सुधारका कार्य अघि बढाइने
मकवानपुर । बागमती प्रदेशका मख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारले राज्यले जनतालाई पुर्याइरहेको सेवा ऐनाका रुपमा जनताले बुझ्ने सवारीचालक अनुमतिपत्र जारी गर्ने प्रणालीलाई कसरी सहज र व्यवस्थित बनाउन सकिन्छ भन्ने अवधारंण तत्काल प्रस्तुत गर्न निर्देशन दिएका छन् । उनले उक्त कार्यका लागि प्रदश सरकारले केके कुरामा नीतिगत् र संरचनागत् सुधार...









