राजनीति/ समाज
‘कांग्रेसको निष्ठा र आदर्शलाई कसरी कायम राख्न सकिन्छ भन्नेमा चिन्तित छु’
जगदिश्वर नरसिंह केसी, यो नाम नुवाकोटमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् केसी । २०३६ सालतिर, मुलुकमा पञ्चायती व्यवस्था थियो । तत्कालिन शासकहरुबाट जनतामाथि शोषण र दमन व्यापक थियो । त्यस्तो निरंकुश शासन व्यवस्थाका कारण समाजका...
राष्ट्रियसभा सदस्य निर्वाचन : यस्तो छ कार्यतालिका
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ । आयोगका सह–सचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी निर्वाचनमा भाग लिन चाहने दलहरुले निर्वाचन प्रयोजनका लागि आगामी पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने समय तोकिएको छ...
कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको मृत्यु
मकवानपुर । हेटौंडामा कोरोना संक्रमणका कारण हेटौंडाकी एक महिलाको मृत्यु भएको छ । संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ र्की ६३ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आज बिहानमा उपचारको क्रममा हेटौंडा अस्पतलामा मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज प्रशान्त बिडारीले जानकारी दिए । उनका अनुसार, चार दिनअघि...
कांग्रेस बागमती प्रदेश पदाधिकारीको निर्वाचन नतिजा सार्वजनिक, कुन पदमा को भए विजयी ?
मकवानपुर । गत शनिबार सम्पन्न नेपाली कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । सोमबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस बागमती प्रदेश उप–सभापतिमा मोहन बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेत र महर्जन क्रमशः १ हजार ५९ र १ हजार ३७ मतसहित उपसभापतिमा विजयी भएका हुन्...
कांग्रेस महाधिवेशनमा २९३ वटा बुथबाट मतदान हुने
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए । यही मंसिर २४ गतेदेखि...
कांग्रेस जितेको दिन माला लगाउँछु – इन्द्रबहादुर बानियाँ
यो हाम्रो आन्तरिक प्रतिस्पर्धा हो । यहाँ कसैको जितहार छैन र कसैले यसलाई जितहार, उत्सव र पीडाको विषय बनाउनु हुँदैन । कांग्रेसलाई एकजुट बनाएर अघि बढाउनुपर्छ । सबैले त्यही भावना, मर्म र विषयलाई बुझेर अगाडि बढिदिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा सम्पन्न अधिवेशनबाट...
एमाले स्थायी कमिटी गठनको तयारी
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । स्रोतका अनुसार, पार्टीका नवनियुक्त अध्यक्ष केपी शर्मा ओली र उनी निकटका पदाधिकारीहरुलाई स्थायी कमिटीमा ल्याउने तयारी रहेको छ । पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ । स्रोतका अनुसार, अघिल्लो स्थायी कमिटीका सदस्य रघुजी पन्त,...
राप्रपा अध्यक्ष लिङ्देनले केन्द्रीय समिति बैठक बोलाए
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै अध्यक्ष लिङ्देनले बुधबार केन्द्रीय समितिको बैठक बोलाएका हुन् । उनले पहिलो बैठकलाई ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर...
आगामी चुनावमा माओवादी पहिलो दल : महरा
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा ९माओवादी० पहिलो दल हुने बताएका छन् । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो दल दुब्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताएका हुन् । अन्य दलमा जस्तो यस...
कांग्रेस बागमती प्रदेश अधिवेशन: पदाधिकारीहरुको मतगणना हुँदै
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा भएको बागमती प्रदेशको निर्वाचनको मत गणना जारी छ । सभापति पदको मत गणना आइतबार नै गरिसकिएको छ भने अन्य पदाधिकारीहरुको बाँकी रहेको निर्वाचन अधिकृत केशवराज काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार हेटौंडाको कमलडाँडास्थित सगरमाथा पार्टी प्यालेसमा मतगणना गर्ने तयारी...










