राजनीति/ समाज
कांग्रेस अधिवेशन –४०० मत गनियो : केसीको २१६ मत, बानियाँको १८२ मात्र
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको अहिले मत गणना भइरहेको छ । ४ सय मत गणना गर्दा इन्द्रबहादुर बानियाँले १ सय ८२ र जगदिश्वर नरसिंह केसीले २ सय १६ मत प्राप्त गरेका छन् । २ मत बदर भएको छ । आज भएको मतदानमा २ हजार २५ मत...
कांग्रेस अधिवेशन : सभापतिको मत गणना सुरु
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको आज भएको निर्वाचनको मतगणना सुरु भएको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थान परिसरमा मत गणना सुरु भएको हो । हिजो शनिबार भएको मतदानबाट कुनै पनि उम्मेदवार विजयी नभएपछि आज आइतबार पुनः मतदान भएको थियो । साँझ मतदान सकिएपछि आवश्यक प्रकृया पूरा गरी...
कांग्रेस बागमती प्रदेश अधिवेशन: सकियो मतदान, मतगणना आजै
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशनमा सभापति पदका लागि मतदान सकिएको छ । हेटौंडा १० वन विज्ञान अध्ययन संस्थान फरेष्टीको मैदानमा स्थापना गरिएको मतदानस्तलमा भर्खरै मतदान सकिएको सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् । मतदान प्रक्रिया सकिएको भएपनि कति मत खस्यो भन्ने...
माओवादी केन्द्र भीमफेदीमा स्याङतानको नेतृत्व
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिकाको अध्यक्षमा बद्रीबहादुर स्याङतान चयन भएका छन् । शनिबार भएको सम्मेलनले स्याङतानको अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी सर्बसम्मत चयन गरेको हो । कमिटिको वरिष्ठ उपाध्यक्षमा अप्सरा लोप्चन, उपाध्यक्षमा प्रितिलाल लामा, मदन बर्तौला, सचिवमा रञ्जित राना, सह–सचिवमा दिपक गोले, र कोषाध्यक्षमा अमृत बल चयन...
स्वास्थ्य सेवाको स्तरीयतामा कमी हुन नदिन मन्त्री लामाको निर्देशन
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले बागमती प्रदेशका स्वास्थ्य संस्थाबाट दिईने सेवाको स्तरीयतामा कमी हुन नदिन निर्देशन दिएका छन् । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको ‘आवश्यक निःशुल्क औषधी र स्वास्थ्य सामग्रीको परिमाण’ सम्बन्धी ३ दिने गोष्ठी समापन कार्यक्रममा बोल्दै मन्त्री लामाले नागरिकको स्वास्थ्य सधैं...
नेपाली कांग्रेस सुदूरपश्चिम सभापतिमा संस्थापन पक्षका बलायर निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कुल १ हजार २६ जना प्रतिनिधिमध्ये १ हजार ३ जना मतदान प्रक्रियामा सहभागि भएकोमा बलायरले ६ सय ८८ मतसहित जित हाँसिल गरेका हुन् । त्यस्तै नारायणदत्त मिश्रले २ सय ८० मत मात्र पाएका हुन्...
राप्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुले लिए सपथ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले आज सपथ ग्रहण गरेका छन् । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष लिङ्देनसहित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् । नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ...
कांग्रेस बागमती अधिवेशन : सभापतिको लागि १५ सय मत खस्यो
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन अन्तरगत सभापति पदका लागि जारी पुनः निर्वाचनमा १ हजार ५०० मत खसेको छ । हेटौंडामा जारी अधिवेशनमा दिउँसो २ बजेबाट सुरु भएको निर्वाचनमा हालसम्म १ हजार ५०० मत खसेको प्रदेश निर्वाचन समितिले जनाएको छ । कांग्रेसको बिधानमा सभापतिमा खसेको मतको ५१ प्रतिशत...
कांग्रेस अधिवेशन : गण्डकी प्रदेशमा
कास्की । नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तरगत गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । शर्मा ८४ मतान्तरले विजयी भएका हुन् । उनी कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्यानलबाट सभापतिमा विजयी भएका हुन् । सभापति पदमा संस्थापनका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याउँदा शर्मा ६१२ मत ल्याउँदै विजयी...
कमल थापाका भतिजा अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने भएका छन् । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी राजीनामा दिने तयारी गरेको बताए । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा...









