राजनीति/ समाज

अझै सुरु भएन कांग्रेस बागमती प्रदेशको मतदान

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत हेटौंडामा आज (शनिबार) बिहानैदेखि सुरु हुने भनिएको मतदान अझै पनि सुरु हुन सकेको छैन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) खेल मैदानमा बिहान ९ बजेबाट मतदान सुरु हुने भनिए पनि मतपत्र छाप्नेलगायत विभिन्न प्राविधिक...

फरेष्टीमा गुञ्जियो नाराः ‘आमा दिदी दाजुभाई, भोट हालौँ बानियाँलाई’

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा जारी प्रदेश अधिवेशनमा मतदान सुरु हुँदै लाग्दा कांग्रेसका नेता तथा कार्यकर्ताले इन्द्र बानियाँको प्यानलमा मत माग्दै नारा लगाएका छन् । मकवानपुर सभापति एवम् प्रदेश संसदीय दलका नेता बानियाँको पक्षमा मकवानपुरसहित प्रदेशका कार्यकर्ताहरुले नारा लगाएका हुन् । फरेष्टी मुल गेटमा नेता...

कांग्रेसको बागमती प्रदेश अधिवेशन: मतदान परिसरको प्रचार सामग्री हटाइयो

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज हुन लागेको मतदान प्रक्रियामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुल गेटबाटनै सुरक्षाकर्मी परिचालन गरी सुरक्षामा कडाई गरिएको निर्वाचन समितिले जनाएको...

बागमती प्रदेश: भागबण्डा मिलाउन मन्त्रालय १४ पुर्याइयो

मकवानपुर । बागमती प्रदेश सरकारले ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्याएको छ । सरकारमा आवद्ध गठबन्धनका दलहरुलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरेको हो । गएको मंसिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय विभाजन गरेर १४ पुर्याउने निर्णय गरेको हो । हेर्नुहोस् प्रदेश सरकारद्वारा प्रकाशित राजपत्र बागमतीमा नेकपा एकीकृत समाजवादीका...

कांग्रेस बागमती प्रदेश अधिवेशन : नयाँ नेतृत्वको लागि आज मतदान

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) मतदान हुँदैछ । हेटौंडा उपमहनगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेल मैदानमा जारी अधिवेशनमा आज बिहान ९ बजेबाट मतदान सुरु हुने मतदान अधिकृत केशवराज काफ्लेले जानकारी दिए । मतदान...

कांग्रेस बागमती प्रदेश अधिवेशनः सभापतिमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशनमा सभापति पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । मकवानपुर सभापति एवम् प्रदेश संसदीय दलका नेता इन्द्रबहादु बानियाँले संस्थापन पक्षबाट उम्मेदवारी दर्ता गराएका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका पूर्व सभापतिसमेत रहेका जगदीश्वरनरसिं केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट...

विवेकशील साझाले शनिबार ललितपुरमा आमसभा गर्दै

काठमाडौं । विवेकशील साझा पार्टीले भोलि शनिबार ललितपुरमा आमसभा गर्ने भएको छ । पार्टीले पहिलो पटक उपत्यकामा बृहत् आमसभा गर्ने भएको हो । पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो । उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने...

कांग्रेस बागमती प्रदेश सभापतिमा प्रधानको उम्मेदवारी

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि भीमसेन दास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि दासले उम्मेदवारी दर्ता गराएका हुन् । उनले कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ...

कांग्रेस बागमती प्रदेशको सभापतिमा बानियाँद्वारा उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । आज पत्रकार सम्मेलन गरेर प्यालन घोषणा गरेका बानियाँले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनले शेरबहादुर देउवा पक्षको...

राप्रपाको नयाँ नेतृत्वमा थापा र लिङ्देनको उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले शुक्रबार उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएको राप्रपाले जनाएको छ । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम...