राजनीति/ समाज
राप्रपा महाधिवेशन : प्रतिनिधि मनोनितमा मकवानपुरका चार
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयले मनोनित गरेको प्रतिनिधिमा मकवानपुरका चार जना रहेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्था रहेको छ । सोही अनुरुप अध्यक्षत्रयले मनोनित गरेको २३५ जनामध्ये मकवानपुरका चार जना रहेका छन् । जसमा मकवानपुरका शुक्र प्रजा, अर्जुन ढुङ्गना,...
काँग्रेसको प्रदेश अधिवेशन : सभापतिमा बानियाँको प्यानल घोषणा
हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि ईन्द्रबहादुर बानियाँले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेता बानियाँले आफू र आफ्नो प्यानल घोषणा गरेका हुन् । उनको प्यानलमा उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं) , महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली...
कांग्रेस बागमतीको सभापति पदमा जगदीश्वरनरसिंह केसीको उम्मेदवारी दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिका लागि जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बागमतीको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि केसीले उम्मेदवारी दर्ता गराएका हुन् । बिहिबार पत्रकार सम्मेलन गरेर प्यालन घोषणा गरेका केसीले शुक्रबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उनले रामचन्द्र पौडेल पक्षको...
माओवादीका १२ युवाले पाए पार्टी केन्द्रीय प्रतिनिधिको जिम्मेवारी
काठमाडौं । नेकपा माओवादी केन्द्रका १२ युवाले पार्टीको केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराका अनुसार केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाउनेमा...
राप्रपा महाधिवेशन : २३५ जना प्रतिनिधि अध्यक्षबाट मनोनित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनका लागि २३५ जना महाधिवेशन प्रतिनिधि अध्यक्षत्रयले मनोनित गरेका छन् । राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २३५ जना मनोनित गरिएको हो । राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसीसकेको छ । यसअघि बिहीबार समितिले ४ हजार...
माओवादी बागमती गाउँपालिका अध्यक्षमा अरुण बल
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्षमा अरुण बल चयन भएका छन् । बिहीबार भएको पालिकाको प्रथम सम्मेलनले बलको अध्यक्षतामा ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । यस्तै, कमिटीको उपाध्यक्ष बच्चु खड्क गोले, बलबहादुर पाख्रिन, सचिवमा रहर सिं थिङ, सह–सचिवमा अशोक न्यासुर र कोषाध्यक्षमा कर्शाङ सिं पाख्रिन...
कांग्रेस बागमती प्रदेश अधिवेशन : आज मनोनयन दर्ता
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत आज (शुक्रबार) मनोनयन दर्तादेखि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने समय तालिका रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) मा भएको अधिवेशनअन्तरगत आज मनोनयन दर्तादेखि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन...
राप्रपाको महाधिवेशन एक दिन लम्बियो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन एक दिन लम्बिने भएको छ । महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन कमिटीले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन लम्बिने भएको हो । निर्वाचन कमिटीका एक सदस्यका अनुसार, आज (शुक्रबार) बिहान साढे ७ बजेदेखि मनोनयन दर्ता र त्यसपछि दावी विरोध,...
बानियाँ र प्रधानलाई सजिलै जित्छु : जगदिश्वर नरसिंह केसी
हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेशमा रामचन्द्र पौडेल पक्षको तर्फबाट सभापति पदका उम्मेदवार जगदिश्वर नरसिंह केसीले आफू विजयी हुने बताएका छन् । आज साँझ हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता केसीले अर्का उम्मेदवार इन्द्रबहादुर बानियाँ र सिटौला पक्षको तर्फबाट सभापति पदका उम्मेदवार भीमसेनदास प्रधानलाई सहज रुपमा जित्ने दावी गरेका...
पार्टी अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित हुन देउवाको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई दिर्नेशन दिएका छन् । बिहिबार कांग्रेस बागमतीको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै सभापति देउवाले केही समयभित्रै हुने संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा लाग्न...








