राजनीति/ समाज

राप्रपा महाधिवेशन : नयाँ नेतृत्व चयन प्रक्रिया आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनको प्रक्रिया आज (बिहीबार) देखि सुरु हुँदैछ । राप्रपाको बुधबारबाट सुरु भएको एकता महाधिवेशनअन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । राप्रपा अध्यक्ष पदको लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा....

कांग्रेस बागमती प्रदेश : प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा हुने प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले...

आजबाट हेटौंडामा कांग्रेसको बागमती प्रदेश अधिवेशन सुरु, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आज बिहिबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । अधिवेशनको लागि आवश्यक तयारी...

एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताएका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको एकता महाधिवेशनको उद्घाटनसभालाई सम्बोधन गर्दै उनले पार्टीको मुल्याङ्कन गर्नका लागि एउटा चुनावमात्र पर्याप्त नहुने बताएका हुन् । ‘राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावबाट देखिँदैन,’ उनले भने, ‘गत...

कांग्रेस बागमती प्रदेश अधिवेशनको तयारी तीव्र (फोटो फिचर)

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भोलिबाट हेटौंडामा सुरु हुने बागमती प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । वन विज्ञान अध्ययन संस्थान (फरेस्टी) को मैदानमा आयोजना हुने अधिवेशनका आवश्यक सम्पूर्ण तयारीलाई तीब्रताका साथ अघि बढाइएको कांग्रेस मकवानपुरका प्रवक्ता एवम् अधिवेशन सचिवालयका संयोजक प्रदिप कोइरालाले जानकारी दिए ।...

विचार फरक भएपनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टीगत विचार फरक भएपनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत रहेको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । ‘हाम्रो पार्टीगत विचारहरु...

परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न नेपालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् । राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई...

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्र शाहीले बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।...

कांग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । कांग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका पोख्रेलले निर्वाचन अधिकृतबाट राजीनामा दिएसँगै निर्वाचन कहिले हुने टुङ्गो लाग्न सकेको छैन । पोख्रेलले स्वास्थ्य अवस्था...

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका आठ प्रदेशसभा...