राजनीति/ समाज

कांग्रेस अब गुट र उपगुटबाट मुक्त हुनुपर्नेमा इन्द्र बानियाँको जोड

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस अब गुट र उपगुटबाट मुक्त भएर नेपाली जनताको लागि सर्मपण हुनुपर्ने समय आएको बताएका छन । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगेर भविष्यमा सम्पन्न हुने...

स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ : महत

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीको निर्वाचनमा स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. महतले कांग्रेसको निर्वाचनमा स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने र पार्टीलाई अब गुट र उपगुटबाट...

प्रजातन्त्रको मुल्य र मान्यतालाई सबै दलहरुहरुले आत्मसात गर्नुपर्ने : प्रकाशमान सिंह

मकवानपुर । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा बागमती प्रदेशका निर्वाचन संयोजक प्रकाशमान सिंहले प्रजातन्त्रको मुल्य र मान्यतालाई सबै राजनीति दलहरुको संवैधानिक प्रकृया अनुरुप आत्मसात गरेर अघि बढ्नुपर्ने बताएका छन् । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री सिंहले सो कुरा बताएका हुन्...

राप्रपा महाधिवेशन : कुन पदमा उम्मेदवारी दिन कति शुल्क ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तरगत विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न शुल्क तोकिएको छ । पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्न एक लाख रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिए । यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय...

राप्रपा महामन्त्रीमा रेखा थापाले उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा नायिका रेखा थापाले उम्मेदवारी दिने घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् । थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् । राप्रपा प्रवेश...

हेर्नुहोस्, बागमती सरकारको न्यूनतम साझा कार्यक्रम २०७८ को पूर्णपाठ

मकवानपुर । बागमती प्रदेश सरकार संचालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बिहिबार सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको...

बागमती प्रदेश सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

मकवानपुर । बागमती प्रदेश सरकार संचालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम बिहिबार सार्वजनिक गरिएको छ । कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका हुन् । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको...

एमाले केन्द्रीय सदस्यमा निर्वाचित मकवानपुरका चार नेता सम्मानित

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर र हेटौंडा नगर कमिटीले पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई सम्मान गरेको छ । चितवनमा सम्पन्न पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरबाट निर्वाचित भएका ४ जना केन्द्रीय सदस्यहरुलाई आज (बिहिबार) हेटौंडामा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको एमाले मकवानपुरले जनाएको छ । हेटौंडा उपमहानगरपालिका...

बागमती सरकार: न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै

मकवानपुर । बागमती प्रदेश सरकारले विहिबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्न लागिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको जनाइएको छ...

कांग्रेसमय बन्यो हेटौंडाः उद्घाटन समारोहअघि यस्तो देखियो (फोटोफिचर)

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आज बिहिबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । अधिवेशनको लागि आवश्यक तयारी...