राजनीति/ समाज
‘सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्नुपर्छ’
मकवानपुर । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्यायपालिकालाई सुधारको प्रकृयाबाट अघि बढाउँदै सेवाग्राहीको अदालतप्रति आस्था वृद्धि गर्नेतर्फ जोड दिएका छन् । प्रधानमन्यायाधीश श्रेष्ठले सोमबार हेटौंडास्थित जिल्ला अदालत मकवानपुरको नवनिर्मत भवनको एक समारोहबीच उद्घाटन गर्दै सो कुरामा जोड दिएका हुन् । उनले अदालतबाट दिने न्यायलाई नागरिकको सम्पतिका सुरक्षा, मानव अधिकारको संरक्षण...
निर्वाचन आयोगद्वारा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आगामी वैशाख १५ गते इलाम र बझाङ जिल्लामा हुने उपनिर्वाचनको लागि कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा...
समाजवादी मोर्चाले चैत ३ गते काठमाडौंमा अन्तरक्रिया गर्ने
काठमाडौं । चार दलीय समाजवादी मोर्चाले चैत ३ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय बुद्ध नगरमा बसेको मोर्चाको सचिवालय बैठकले उक्त निर्णय गरेको सदस्य देव गुरुङले जानकारी दिए । अन्तकरक्रिया कार्यक्रम बौद्धिक वर्ग, नागरिक समाज लगायत सबै पक्षलाई बोलाउने निर्णय भएको...
राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/०८० पेस गरिएको छ । बैठकमा समितिका सभापति जयन्तीदेवी राईले उक्त प्रतिवेदन पेस गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराएकी हुन् । सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा बैठक सम्पन्न भएको जानकारी दिइन् । त्यसैगरी, राष्ट्रिय सरोकार तथा...
लघुवित्त पीडितद्वारा संसद् भवनभित्रै पसेर आन्दोलन
काठमाडौं । लघुवित्त तथा सहकारी पीडितले संसद् भवनभित्र नै पसेर आन्दोलन गरेका छन् । सोमबार उनीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक संचालन भइरहेको बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर प्रदर्शन गरेका हुन् । संसद भवनमा...
मेनका श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश
हेटौंडा । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघकी केन्द्रीय स्थाई कमिटी सदस्य एवम् महिला विभाग प्रमुख मेनका श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेकी छिन् । उनलाई आइतबार पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् । हेटौंडा–५ निवासी श्रेष्ठ लामो समयदेखि नेकपा एमालेमा रहेर विभिन्न राजनीतिक गतिविधिमा सक्रिय...
संघीय संसद् अन्तरगत दुबै सदनको बैठक आह्वान
काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुबै सदनको बैठक आह्वान गरेको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । जसअनुसार, प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनु हुने, राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन...
मनहरी घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको तस्विरसहित संयुक्त दवावको नाममा भएको प्रदर्शनप्रति कांग्रेस मकवानपुरको ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस मकवानपुर प्रवक्ता अर्जनुप्रसाद चौलागाईंले विज्ञप्ति जारी गर्दै मनहरी गाउँपालिकाभित्रका आफूलाई राजनीतिक दलहरुले गरेको कार्यप्रति कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्...
न्यायाधीश निरौला र थपलिया बर्खास्त
काठमाडौँ । न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको छ । आज बसेको न्याय परिषदको बैठकले न्यायाधीश अम्बिकाप्रसाद निरौला र डा.नवराज थपलियालाई बर्खास्त गरेको हो । बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको छ ।
राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० पेस भएको छ । गत फागुन १० गते बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक संख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त विधेयक प्रतिनिधिसभामा पेस भएको हो । विधेयक प्रस्तुत गर्न नेमकिपा सांसद प्रेम सुवालको विरोधको सूचना बहुमतले अस्वीकृत गरेपछि...









