राजनीति/ समाज
बागमती प्रदेशसभा बैठक आज पनि बस्दै
मकवानपुर । बागमी प्रदेशसभाको बैठक आज पनि बस्ने भएको छ । मंगलबारबाट सुरु भएको बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज पनि बस्ने भएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक आज बिहान साढे ११ बजे बस्ने गरी बोलाएका छन् । प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको करिब चार महिनापश्चात हिजोबाट हिउँदे...
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने
काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्ने भएको छ । मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बैठक सिंहदरबारस्थित समितिको हलमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल...
मकवानपुरमा पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु
मकवानपुर । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा आज बिहान एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ७ का वडा सदस्य रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मंगलबार दिउँसो साढे...
माओवादी स्थायी समिति बैठकः कार्यविभाजनबारे अन्तिम रुप दिने
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो । सो बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी रहेको छ । बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । यसअघि मंगलबारको...
बागमती प्रदेशसभाबाट शोक प्रस्ताव पारित
मकवानपुर । बागमती प्रदेश सभाको आज मंगलबार बसेको हिउँदे अधिवेशन बैठकबाट बागमतीका पूर्व सांसद एवम् पूर्व मन्त्री बलाराम पौडेलको निधनमा शोक प्रस्ताव पारित भएको छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो...
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक सुरु भएको छ । आज अपराह्न ३ बजे बस्ने भनिएको प्रदेशसभाको हिउँदे अधिवेशन बैठक डेढ घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको हो । आजको प्रदेशसभा बैठकमा संसदमा रहेका सत्तापक्ष र प्रतिपक्ष दलकासंसदीय दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख...
बागमती प्रदेश: सर्वदलीय बैठक जारी
मकवानपुर । बागमती प्रदेश सर्वदलीय बैठक हाल जारी छ । बिहान साढे ८ बजेको लागि बोलाइएको सर्वदलीय बैठक केहीबेर अघि सुरु भएको हो । बैठक सभामुख भूवन पाठकको निजी निवासमा बसिररहेको हो । आज दिउँसो ३ बजेबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बसिररहेको...
बागमती प्रदेशसभाको बैठक आज बस्दै, दलका नेताले सम्बोधन गर्ने
मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ३ बजे प्रदेश सभा सचिवालयमा बस्ने गरी बोलाइएको हो । प्रदेश प्रमुख यादव चन्द्र शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको १३ औं अधिवेशन बैठक बोलाएका हुन् ।...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने गरी आह्वान गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा छलफल...
बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशसभा संचालनका लागि आज पुनः सर्वदलीय बैठक बस्दै छ । गत आइतबार बसेको बैठकमा सहमति नजुटेपछि आज पुनः बस्न आह्वान गरिएको हो । बैठक बागमती प्रदेश सभाको संसद् सचिवालयमा बस्न लागेको हो । यसअघि बसेको बैठकमा संसद् संचालनको विषयमा सहमति जुटे पनि सत्तापक्ष र प्रतिपक्ष दलबिचको...








