बैंक/ बीमा/शेयर
आज नेप्से परिसूचक ५० अंकले घट्यो
काठमाडौं । साताको कारोबार अन्तिम दिन नेप्से परिसूचक ५० अंकले घटेको छ । नेप्से परिसूचक ५० दशमलव २८ अंकले घटेर २ हजार ९ सय २६ दशमलव ७४ विन्दुमा कायम भएको छ । बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ९...
आज नेप्से ६९ अंकले घट्यो, १३ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६९ दशमलव ०५ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३...
आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घट्यो
काठमाडौं । आज साताको पहिलो आइतबार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । आज नेपसे परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३ हजार ४४ दशमलव ८७ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब...
जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि
काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ को चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ । कम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन...
पेट्रोलियम पदार्थको मुल्य साढे ६९ प्रतिशतले बढ्दा सुनको मुल्य १ प्रतिशतले बृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ६९ दशमलव ५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १ दशमलव १ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९ दशमलव ५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४ दशमलव ५३ अमेरिकी...
मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो । कुल इकाई मध्येबाट १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरी...
एकैदिन ४८ अंकले घट्यो नेप्से
काठमाडौं । आज बुधबार नेप्से परिसूचक ४८ अंकले घटेको छ । बुधबार एकैदिन नेप्से परिसूचक ४८ दशमलव ४२ अंकले घटेर ३ हजार ७६ दशमलव ४४ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशिकाको कारण पुँजि बजारमा आतंक फैलिएको हो । कुल...
नेप्से ५५ अंकले घट्दा १६ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३ हजार १२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १६...
मानुषी लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, यी साइटबाट हेर्न मिल्ने
काठमाडौं । मानुषी लघुवित्तको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । गत भदौ ३ गते प्रि अलटमेन्ट सम्पन्न भएको ओइपीओको आज बिहान बाँडफाँड भएको हो । धितोपत्र बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल...
मानुषी लघुवित्तको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौँ । मानुषी लघुवित्तले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ । उक्त आइपिओको प्रि अलटमेन्ट भदौ ३ गते सम्पन्न भएको थियो । आइपिओको बाडफाड बिक्रि प्रबन्धक एसबिआई क्यापिटलको कार्यालयमा आज बिहानै हुने जनाइएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको बाँडफाँडमा...





