बैंक/ बीमा/शेयर
उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा
काठमाडौं । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका १२ जना न्यायाधीशहरूको सरुवा गरेको छ । न्यायपरिषद्ले उच्च अदालतका सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मीको उच्च अदालत पाटनमा, सुर्खेतकै अर्का न्यायाधीश काजी बहादुर राईको उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश विष्णु प्रसाद अर्यालको तुलसीपुर उच्च अदालतमा...
१२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही माघ २२ गते भोलि सोमबार १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जारी गर्ने गरी १८२ दिने र ३६४ दिने गरी दुई किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि...
आइतबार नेप्से घट्यो
काठमाडौँ । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्से ५.३१ प्रतिशतले घटेर २०६१.७० बिन्दुमा बन्द भएको हो । यस्तै, आइतबार ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको...
सातामा १७ अंकले घट्यो नेप्से, २६ अर्बको कारोबार
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ अंकले घटेको छ । सुरुवाती तीन कारोबारमा दिनमा बढे पनि अन्तिम दुई दिन खुम्चँदा समग्रमा नेप्से १७ अंकले घटेको हो । यो साता आइतबार, सोमबार र मंगलबार परिसूचक बढेको थियो । तर, बुधवार र बिहीबार परिसूचक घटेसँगै १७ अंकले...
आज नेप्से ३० अंकले घट्यो
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । बुधबारको तुलनामा बिहीबार नेप्से घटेको हो । आज नेप्से ३०.९२ अंकले ओरालो लागेर २०६७.०१ को विन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज ३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय...
बुधबार शेयर बजार ओरालो लाग्यो
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ । तीन दिन निरन्तर हरियाली छाएको बजार आज ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.६७ अकंले घटेर २०९७.९३ बिन्दुमा पुगेर रोकिएको छ । यस्तै, आज ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार...
४० लाख कित्ता आइपीओ निष्कासन गर्दै माउन्टेन ग्लोरी
काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।
थप दुई नयाँ कम्पनीले पायो ब्रोकर प्रमाणपत्र
काठमाडौं । नेप्सेले थप २ नयाँ कम्पनीलाई ब्रोकर सदस्यता प्रमाणपत्र (लाइसेन्स) दिएको छ । प्रमाणपत्र पाउने कम्पनीहरुमा हिमालयन सेक्युरिटिज र आरविवि सेक्युरिटिज रहेका छन् । नेप्सेले माघ ३ गते यी दुबै कम्पनीलाई प्रमाणपत्र दिएको हो । नेप्सेले ब्रोकर सदस्यता दिएसंगै अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि यी कम्पनीले कारोबार सुरु...
बुधबार पनि नेप्सेमा गिरावट
काठमाडौं । आज साता कारोबारको चौथो अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार झिनो अंकले ओरालो लागेको नेप्से बुधबार पनि घट्न पुगेको हो । आज नेप्से १०.२५ अंकले घटेर २०८८ विन्दुमा पुगेर रोकिएको हो । यसअघि मंगलबार ०.४० अंकले घटेर २०९८.२९ को विन्दुमा पुगेर रोकिएको थियो...
नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो अर्थात मंगलबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सोमबार ३१ अंकले घटेको नेप्से आज पनि ०.४० अंकले घट्दा २०९८.२९ को विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज ३०१ सूचीकृत कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिदबिक्रि...






