४० लाख कित्ता आइपीओ निष्कासन गर्दै माउन्टेन ग्लोरी

तु खबर संवाददाता
२०८० माघ १४,आईतवार १६:००
file-photo

काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।