बैंक/ बीमा/शेयर

दोहोरो अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । पाँच दिनदेखि निरन्तर ओरालो गतिमा गइरहेको नेप्से आज अन्तिम समयमा आएर बढ्न पुगेको हो । आज नेप्से १२ दशमलव २९ अकंले बढेर १९८४ दशमलव ४३ बिन्दुमा पुगेर रोकिएको छ । यस्तै, आइतबार ३१०...

अर्थ सहसचिव शाक्यले पाए धितोपत्र बोर्डको जिम्मेवारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले पाएका छन् । तत्कालका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सहसचिव शाक्यले पाएका हुन् । हाल अर्थ मन्त्रालयबाट शाक्यले बोर्ड संचालक समिति सदस्यका रूपमा प्रतिनिधित्व गरिरहेका छन् । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ मा अध्यक्षको नियुक्ति सम्बन्धी व्यवस्था...

आज पनि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा ओरालो गरेको छ । २०८१ साल लागेपछि कारोबार भएको पहिलो दिनबाट ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ८१ अकंले घटेर १९९१ दशमलव ७१ बिन्दुमा बन्द भएको छ...

आज नेप्से १७ अंकले घट्यो

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक घटेको छ । आइतबार सामान्य अंकले घटेर बन्द भएको बजारमा सोमबार १६ दशमलव ८२ अंकले नेप्से घट्दै २ हजार ६.५२ अंकमा झरेर बन्द भएको हो । यस्तै, आज २ अर्ब ७९ करोड ७५ लाखको कारोबार भएको नेपाल स्टक...

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १० दशमलव ७१ अकंले घटेर २०२५ दशमलव ३० बिन्दुमा पुगेर बन्द भएको छ । बुधबार ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ४८ करोड ५६...

शेयर बजारमा सुधारको संकेत, २२ अंकले बढ्यो नेप्से

काठमाडौं । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा सुधारको संकेत देखिएको छ । पाँच दिनको ओरालो यात्रालाई ब्रेक लगाउँदै आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सुधारको संकेत देखिएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२ दशमलव ७५ अकंले बढेर २०२६ दशमलव ८१ बिन्दुमा बन्द...

हेटौंडामा जीवन बीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबार जीवन बीमा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सुर्य ज्योति लाईफ ईन्स्योरेन्स कम्पनी हेटौंडा शाखाको आयोजनामा भएको हो । कार्यक्रम ज्योति इन्स्योरेन्स हेटौंडामा कार्यरत एम.डी.आर.टी बुद्धराम श्रेष्ठ, वरिष्ठ एजेन्सी मेनेजार ङाजिलाल लामा र संघर्ष गुरुङ्गको संयुक्त सहकार्यमा भएको हो । अभिमूखीकरण...

सोमबार पनि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजार ओरालो लागेको छ । आइतबार १७ दशमलव ३० अंकले घटेको नेप्से परिसूचक सोमबार ६ दशमलव २६ अंकलेको घटेको हो । यसअघि आइतबार २ हजार १८ दशमलव ३३ अंकमा झरेको नेप्से आज २ हजार १२ दशमलव ७ बिन्दुमा...

१७ अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आइतबार नेप्से सूचक १७ दशमलव ३० अंकले अंकले घट्दै २ हजार १८ दशमलव ३३ अंकमा झरेको हो । यस्तै, नेप्से सूचक घटेको बजारमा ३ अर्ब २० करोड ५३ लाख रुपैयाँ बराबरको ७९ लाख...

शेयर बजारमा झिनो सुधार, साढे २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार दोहोर अंकले घटेको शेयर बजारमा आज भने झिनो अंकले सुधार भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ७८ अकंले बढेर २०३५ दशलव ६४ बिन्दुमा रोकिएको छ । यस्तै...