अर्थ/वाणिज्य
आईतबार बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?
काठमाडौं । आज आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला ७०० र चाँदीको भाउ प्रतितोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साता कारोबारको आज बिहीबार अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक २१.१५ अंकले घटेर २०७० को विन्दुमा पुगेर रोकिएको छ । केही दिनयता शेयरबजारमा निरन्तर गिरावट आएको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर किनबेच हुँदा आज...
घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई हरेक १५–१५ दिनमा उपलब्ध गराउँदै आएको मूल्यसूची अनुसार, पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ...
आज घट्यो सुनचाँदीको भाउ, कतिमा कारोबार हुँदै ?
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला ६०० सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ...
आजदेखि मोलुङ हाइड्रोको आईपीओ खुल्ला
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) खुल्ला भएको छ । कम्पनीले यसअघि, आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजीको ३४ प्रतिशत सेयर बिक्री गर्ने योजना बनाएको थियो । सो अनुसार २७ करोड २८ लाख ५० हजार रुपैयाँ...
सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब ६९ करोडको कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ७६.६४ अंकले बढेर २१७७ विन्दुमा पुगेर रोकिएको नेप्से परिसूचक आज ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा रोकिएको छ । बुधबार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि...
मंगलबार शेयरबजारमा हरियाली छायो
काठमाडौं । केही दिनयता उतारचढाव देखिएको शेयरबजारमा आज हरियाली छाएको छ । आज नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । शेयरबजारमा...
आज शेयरबजारमा झिनो अंकको बृद्धि
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । शेयरबजार खुलेको केही समयसम्म घटबढको उतारचढाव देखिएपनि शेयरबजार ४.५७ अंकले बढेर २१०० को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४७ करोड...
आईतबार नेप्से परिसूचक झिनो अंकले बढ्यो
काठमाडौं । आज साताको पहिलो दिन आईतबार शेयरबजारमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुँदासम्म १.५४ अंकले मात्रै बढेर २०९६ विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता शेयर किनबेच...
बिहीबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से २२.१२ अंकले घटेर २०९४ विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५८ लाख ९८ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ...









