अर्थ/वाणिज्य
१५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैक
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि ६ अर्ब...
सरकारले प्रतिलिटर ९ रुपैयाँ बढायो दूधको भाउ
काठमाडौं । सरकारले दुधको भाउ प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको भाउ लिटरमा ९ रुपैयाँले बढाएर प्रतिलिटर ६५ रुपैयाँ पुगेकोनिर्णय गरेको मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । अहिले सरकारले वृद्धि घोषणा गरेको मूल्य किसानले पाउने मूल्य भएको र यसैको आधारमा अब कृषि मन्त्रालय मातहतको दुग्ध...
सातामा शेयरबजार ५३ अंकले घट्दा ७ अर्बको कारोबार
काठमाडौं । यो साता शेयरबजार घटेको छ । अघिल्लो साता ४७ अंकमाथिले नेप्से घटेर २०२२.६४ अंकको विन्दुमा रोकिएको नेप्से यो साता ५३.६१ अंकले घट्दै १९६९.०३ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन फेब्रुअरी २३ मा ५७.७४ अंकले नेप्से घट्दै २०२२.६४ अंकमा झरेको थियो । यसको तीन...
सांसदले छानेका सडकमा ५ अर्ब ३२ करोड खर्च
काठमाडौं । मुलुकभरका १६५ निर्वाचन क्षेत्रमा निर्माणाधीन सडकमा हालसम्म ५ अर्ब ३२ करोड रुपैयाँ खर्च भएको छ । आआफ्ना निर्वाचन क्षेत्रमा सडक पूर्वाधार बनाउन सांसदहरूले छनोट गरेका योजनामा चालू आर्थिक वर्ष २०७९/८० को फागुन दोस्रो सातासम्म उक्त रकम खर्च भएको हो । सासंदहरूको छनोटमा सडक बनाउन भौतिक पूर्वाधार तथा...
भारतबाट बढेर आयो ग्यासको भाउ
काठमाडौं । भारतबाट खाना पकाउने ग्यासको भाउ बढेर आएको छ । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्यअनुसार खाना पकाउने ग्यासको भाउ बढेर आएको हो । यस्तै, इन्धनको नयाँ लागत मूल्यअनुसार डिजेल तथा पेट्रोलको भाउ भने घटेर आएको निगमले जनाएको...
सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघले १० दिनपछि सुनको भाउ सुनको भाउ भाउ बढेको जानकारी दिएको हो । फागुन ७ गतेयता बजारमा सुनको भाउ निरन्तर घटिरहेको थियो । उक्त मितिमा नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ३ हजार २०० रुपैयाँ...
मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ३.८१ अकले घटेर २०१९ को विन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर खरिदबिक्री हुँदा...
दूधको मूल्य बढाउने सरकारको तयारी
काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो । गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रपितवेदन बुझाएको थियो । जसअनुसार...
शेयरबजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । उतारचढावकाबीच नेप्से सूचक आज २३ अंकले घटेर २०४६ मा पुगेर रोकिएको छ । तीन दिनपछि खुलेको शेयरबजार आज १.१४ प्रतिशतले घट्दा लगानीकर्ताहरु निरुत्साही बनेका छन् । आज नेप्सेमा सूचीकृत २५८ कम्पनीको ६० लाख ९१...
बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बिपिडब्लु लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बिक्री खुला भएको हो । लघुवित्तले आफ्नो जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो...








