अर्थ/वाणिज्य
भीमफेदी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित )
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा शुक्रबार आयोजित नवौं गाउँसभामा उपाध्यक्ष सञ्जिव श्रेष्ठले आगामी आवकोे लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको वास्तविक आर्थिक, भौगोलीक र...
पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई सो निर्देशन दिएको हो । बुधबार समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकमा समितिका सभापति समेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग...
दोहोरो अंकले बढ्यो शेयरबजार
काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबार ४६.१४ अंकले घटेर १८४७ को विन्दुमा पुगेको नेप्से परिसूचक आज १३.७८ अंकले बढेर १८६२ को विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३५ लाख १० हजार २९३...
आज पालिका बजेट सार्वजनिक हुँदै
मकवानपुर । आज धेरैजसो पालिकाहरुले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने भएको छ । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था अनुसार, आज पालिकाहरुले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न लागेको...
बिहीबार ४६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पाँचौ दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ४६ अंकले घटेको हो । बुधबार ३१.२१ अंकले घटेर १८९३.५३ अंकमा पुगेको नेपसे परिसूचक बिहीबार ४६.१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ । यस्तै, नेप्सेमा सूचीकृत २३७ कम्पनीको ५० लाख ८ हजार...
अप्पर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्ने
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले यही असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार १५०...
बागमती प्रदेश : २४ दिनमा ३३ अर्बको बजेट खर्च गर्नुपर्ने चुनौति
मकवानपुर । बागमती प्रदेश सरकार यस वर्ष पनि बजेट कार्यान्वयन कमजोर देखिएको छ । विगतकै तुलना चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारको बजेट खर्च न्यून हुने निश्चित भएको छ । चालु आवको समय अवधि सकिन २४ दिन बाँकी रहँदासम्म प्रदेश सरकारले ४२ दशमलव ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको...
बागमती प्रदेश : ११ महिनामा ४२ प्रतिशतमात्र बजेट खर्च
मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ४२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारको विभिन्न निकायले चालु आवको ११ महिनाको अवधिमा ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालु आवको लागि ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट...
सोमबार ४९ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आइतबार ३७ अंकले घटेको नेप्से परिसूचक आज ४९.३१ अंकले घटेर १८८४.८१ को विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको...
फेरी बढ्यो पेट्रोलियम पदार्थको भाउ
मकवानपुर । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागुूहुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले बढाएको हो । भाउ बढेसँगै एक लिटर पेट्रोलको मूल्य १९९...








