अर्थ/वाणिज्य

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ बढेको छ । गत सोमबार प्रतितोला ३०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार फेरी बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज नेपाली बजारमा सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको...

अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले घटाएको हो । यस अनुसार अब हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज अमेरिकी डलरको खरिददर ११६.५० रुपैयाँ रहेको छ । बिक्रिदर ११७.१० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.१७ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४१.९० रुपैयाँ रहेको छ । यता, अष्ट्रेलियन डलरको खरिददर ८९.३६ रुपैयाँ छ भने बिक्रिदर...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । निगमले यसअघि निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि इन्धनको मूल्य वृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेसनबाट...

निषेधाज्ञा उल्लङ्घन गर्ने ३८८ पसल कारवाहीमा, १० हजारसम्म जरिवाना

चितवन । निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा चितवनमा ३८८ पसललाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेकाले ती पसल कारवाहीमा परेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, निषेधाज्ञा उल्लङ्घन गरी व्यापार व्यवसाय सञ्चालन गर्नेहरुलाई कारवाही गरिएको हो । ती पसलहरुलाई एक हजारदेखि...

बागमती प्रदेशसभामा आगमी वर्षको बजेट– सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर । बागमती प्रदेशसभाको आजको वैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बिनियोजित बिधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव गरेपछि छलफल सुरु भएको हो ।...

आगामी वर्षको बजेट, यस्तो छ विस्तृत विवरण (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज आयोजित बजेट सार्वजनिक कार्यक्रममा सरकारले यस्तो बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको भन्दा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ...

सरकारले आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्यायो

काठमाडौं । सरकारले आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज सो रकमको बजेट सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गरेपछि सरकारले आज अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेको हो । यसअघि मन्त्रिपरिषद्ले बजेट...

कर्मचारीको तलब मासिक २ हजार बढ्यो

काठमाडौं । सरकारले कर्मचारीको मनोबल उच्च बनाउने भन्दै मासिक २ हजार रुपैयाँ तलब बढाउने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज सार्वजनिक गरेको बजेट अनुसार कर्मचारीको तलबमा मासिक २ हजार बढाउने घोषणा गरेका हुन् । महंगी भत्तालाई निरन्तरता दिइएको घोषणा पनि पौडेलले गरेका छन् । कर्मचारीको लागि १०...

बिपन्न परिवारको घरमा निशुल्क बिजुली जडान

काठमाडौं । सरकारले बिपन्न परिवारको घरमा निशुल्क बिजुली जडान गरिदिने भएको छ । आगामी आर्थिक वर्षको बजेट पढ्दै अर्थमन्त्री बिष्णु पौडेलले बिपन्न परिवारको घरमा निशुल्क बिद्युत जडान गरिने व्यवस्था मिलाउने जानकारी दिएका हुन् । घरायसी प्रयोगमा आउने माइक्रो ओभन, वासिङ मेसिन, चुल्हो आदिको भन्सार महसुल छुट दिने घोषण पनि...