अर्थ/वाणिज्य

प्रदेश प्रमुख खोप कार्यक्रमका लागि २ अर्ब बजेट

हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको घोषणा गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट भाषण मार्फत् प्रदेश प्रमुख खोप कार्यक्रमका लागि २ अर्ब बिनियोजन गरिएको जानकारी दिएका छन् । आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य...

आर्थिक मामिला मन्त्री ढुंगेलद्वारा बजेट भाषण सुरु

हेटौंडा  / आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । बागमती प्रदेशसभामा मन्त्री ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । कोभिड–१९ का कारण मानवीय क्षति भएको उल्लेख गर्दै उनले सबैप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका छन्...

अझै सुरु भएन बागमती प्रदेशको बजेट भाषण

मकवानपुर । बागमती प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्न तोकिएको समय भन्दा ढिलो हुने भएको छ । बागमती प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न प्राविधिक समस्याका कारणले ढिलो भएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद...

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको हिजो सोमबारको तुलनामा स्थिर रहेको छ । योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो...

आज सात वटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्ने भएको छ । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार, आज सात वटै प्रदेशले बजेट प्रस्तुत गर्ने भएको हो । प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदैछ । प्रदेश...

बागमती प्रदेशसभाको बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज सुरु भएको छ । प्रदेशसभाको आठौं अधिवेशनको छौठौं बैठकमा बिहिबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त बैठकमा विभिन्न दलका नेताहरुले आ–आफ्नो तर्फबाट नीति तथा कार्यक्रमबारे सुझाब तथा धारणा व्यक्त गर्ने प्रदेशसभा...

बागमती प्रदेश सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक(हेर्नुहोस् विस्तृत)

हेटौंडा । आज बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशप्रमुख बिष्णु प्रसाद प्रसाईंले प्रदेशसभाको आठौं अधिवेशनको चौथो वैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश प्रमुख कोभिड–१९ खोप कोष स्थापना गरी प्रदेशका सबै...

प्रदेश परीक्षा बोर्ड स्थापना गर्ने बागमती सरकारको घोषणा

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश परीक्षा बोर्ड स्थापना गर्ने भएको छ । आज बागमती सरकारको नीति तथा कार्यक्रम २०७८/०७९ सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा हो । यसअघि राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएका माद्यमिक तह उत्तीर्ण कक्षा १० को परीक्षा अब प्रदेश परीक्षा बोर्डले लिने छ । प्रदेश प्रमुख...

आज सुनको भाउ घट्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहान सुनको भाउ प्रतितोला तीन सय रुयैयाँले घटेको हो । भाउ घटेसँगै बिहिबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार बजारमा सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार...

बङ्गलादेशबाट नेपाल आइपुग्यो ३२ हजार मेट्रिकटन मल

काठमाडौं । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । उक्त मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा आइपुगेको हो । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार उक्त मल नेपाल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई...