समाचार
कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
बाग्लुङ । बाग्लुङमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । ५० वर्षीया सितली शाहीको हत्या गरेको आरोपमा प्रहरीले आइतबार बिहान बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, हरिले घरायसी विवादको क्रममा कुटपिट गर्दा सिलती गम्भीर...
आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने
काठमाडौं । मौसम पूर्वानुमा महाशाखाले हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार सोमबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा...
आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको महासचिव घनश्याम भुसालले जानकारी दिए । उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने उनको भनाई छ ।
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा आइतबार अपराह्नमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीस्वारास्थित मधेश प्रदेश ०३–००१ त ६९८७ नम्वरको ट्याक्टर ब्याक गर्ने क्रममा आफै अनियन्त्रित भई भिरबाट अन्दाजी ३०० मिटर तल खसी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।...
अपाङ्गता भएका व्यक्तिलाई निर्वाह भत्ता वितरण
मकवानपुुर । मनहरी गाउँपालिकाले ३२ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा आइतबार अपाङ्गता भएका व्यक्तिलाई निर्वाह भत्ता वितरण गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका १ सय ३४ जनालाई जनही रु ५ हजार ४०० रुपैयाँको दरले निर्वाह भत्ता वितरण गरेको हो । नेपाल सरकारले वितरण गर्दै आईरहेको सामाजिक सुरक्षा...
अवैध गाँजासहित हेटौंडाका युवक पक्राउ
मकवानपुर । मकवानपुरका एक युवक अवैध लागूऔषधसहित प्रहरीले आइतबार बिहान एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नम्वर ३ बाट करिब २ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरी बस्ने २१...
प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकको बन्द सूचीमा रहेका व्यक्ति उम्मेदवार हुन नपाउने
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । आइतबार आयोगले एक सूचना जारी गर्दै आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचीमा रहेका व्यक्ति...
साताको पहिलो दिन नै नेप्सेमा गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नै शेयरबजारमा गिरावट आएको छ । आज नेप्से ८ दशमलव ९ अंकले घट्दा १८५१ दशमलव २३ को विन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज नेप्सेमा २९३ सूचीकृत कम्पनीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर खरिदबिक्रि भएको छ भने ९६...
एक महिलाको शंकास्पद मृत्यु
जनकपुरधाम । धनुषाको सबैला गाउँपालिका–२ मा एक महिलाको शंकास्पद मृत्यु भएको छ । स्थानीय २५ वर्षीया पूजा शाहको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय गंगाराम शहकी श्रीमती रहेकी उनको घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर, उनको बाटोमा नै मृत्यु भएको...
चरेश र अफिमसहित एक दम्पती पक्राउ
बाँके । बाँकेको कोहलपुर नगरपालिका–८, पिपिरीबाट अवैध लागूऔषध चरेशसहित प्रहरीले शनिबार एक दम्पतीलाई पक्राउ गरेको छ । प्रहरीले १२ केजी ७ सय ४ ग्राम र अफिम २ केजी ४५ ग्रामसहित एक दम्पतीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४० वर्षीय रेवन्त राना र उनकै श्रीमती ३३...









