समाचार
“संघीयता कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ”
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय देशमा तीन वटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान...
जिसस मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सोमबार हेटौंडामा सम्पन्न भएको हो । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका १० वटै स्थानीय...
आज नेप्से ३ अंकले घटेर १८४७.८१ को विन्दुरमा पुग्यो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से ३.२ अंकले घटेर १८४७.८१ को विन्दुमा पुगेर रोकिएको थियो । ययसअघि आइतबार नेप्से ८ दशमलव ९ अंकले घट्दा १८५१ दशमलव २३ को विन्दुमा पुगेर रोकिएको थियो । यस्तै, आज नेप्सेमा सूचीकृत २४२...
हात्तीको आक्रमणबाट पुरुषको मृत्यु
विराटनगर । हात्तीको आक्रमणबाट मोरङको बेलबारीमा आज बिहान एक पुरुषको मृत्यु भएको छ । बेलबारी नगरपालिका–१० भाउन्नेमा हात्तीले आक्रमण गर्दा लेटाङ–३ घर भएका ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले माझीलाई आक्रमण गरेको थियो ।...
अवैध अमेरिकी डलरसहित एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित आइतबार एक जना पक्राउ परेका छन् । रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेका छन् । उनलाई फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीले...
अपाङ्गता भएका व्यक्तिको निःशुल्क बीमा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । पालिका अध्यक्ष राजकुमार मल्लले आइतबार विश्व अपाङ्गगता दिवसको अवसरमा सम्पन्न संवाद कार्यक्रममा बोल्नु सो घोषणा गरेका हुन् । अध्यक्ष मल्लले अपाङ्गता भएको व्यक्तिहरुलाई पहिलो प्राथमिकता साथ निःशुल्क स्वास्थ्य बीमा गरिदिनुका साथै आयआर्जनको लागि विभिन्न...
जनप्रिय मावि हेटौंडामा आधात्मिक चेतनासहित कार्यक्रम
मकवानपुर । जनप्रिय माध्यमिक विद्यालय हेटौंडामा आधात्मिक चेतनासहित आइतबार बृहत कार्यक्रमको आयोजना गरेको छ । विद्यालयमा पुस्तकीय ज्ञान सहित आध्यात्मिक चेतना फैलाउने उद्देश्यसहित अन्तराष्ट्रिय कृष्णभावनामृत संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विष्णुप्रसाद पुडासैनीको सौजन्यमा ५८० वटा अतिरिक्त पुस्तक वितरणसहित कार्यक्रम सम्पन्न गरिएको...
हेटौंडा एसियाली बुद्धिचालको उपाधि भारतीय खेलाडीले हात पारे
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको अन्तर्राष्ट्रिय एसियाली प्रतियोगिताको उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले हात पारेका छन् । प्रतियोगिताको शीर्ष २३९३ रेटेड खेलाडी सुभयान कुण्डुले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै उपाधि हात पारेका हुन् । उनले प्रतियोगिताभर कुल ७.५ अंक जोडे । उनले उपाधिसहित नगद...
पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम सकियो
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रमसकिएको छ । आइतबार सम्पन्न कार्यक्रम संयोजक मानसिंह दोङको संयोजकत्व एवम् शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको हो । सो क्रममा स्थानीय क्याम्पस प्रमुख भएकी विद्यार्थी अनुषा प्रधान, डाक्टरद्वय गगन कार्की र पवन कार्की, स्वर्ण पदक विकेता खेलाडी रोजन मोक्तान...
दुर्घटनामा परेर बोलेरो चालकको मुत्यु
ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा गएराति बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र.१–०१–००१ ज.३४३७ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बू रहेको जिल्ला प्रहरी...










