आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०८० मंसिर १८, सोमबार ०९:१६

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उक्त बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने उनको भनाई छ ।