समाचार

प्रधानन्यायाधीश श्रेष्ठ विशेष समारोहमा सहभागि हुन दिल्ली प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय सर्वोच्च अदालतको स्थापनाको ७५ औं वार्षिक उत्सव अवसरमा आयोज हुने विशेष समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठ नेपाल वायु सेवा निगमको विमानमा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानन्यायाधीश श्रेष्ठसँगै उनकी पत्नी...

लागूऔषधसहित हेटौंडाका लामा पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १२५ ग्राम लागूऔषध अफिमसहित शनिबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानी बस्ने २७ वर्षीय बिशुराज लामालाई पक्राउ गरेको हो । लामालाई विशेष सुचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको...

४० लाख कित्ता आइपीओ निष्कासन गर्दै माउन्टेन ग्लोरी

काठमाडौं । माउन्टेन ग्लोरी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज (एलएस) क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

साताको पहिलो दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से दोहोरो अंकले बढेको छ । निरन्तर राताम्य भएको नेप्से परिसूचक लामो समयपछि बढेको हो । आज नेप्से १०.३७ अकंले बढेर २०९४.४६ बिन्दुमा पुगेर रोकिएको छ । आज ३०६ कम्पनीको १ करोड ७लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच भएको...

वडास्तरीय वक्तृत्वकलाको उपाधि अजेस अधिकारीले हात पार्यो

मकवानपुर । बालश्रम बाल शोषण र हिंसा अन्त्य गर्नुमा बालबालिकाको भूमिका विषयक वक्तृत्वकलाको उपाधि असेज अधिकारीले हात पारेको छ । वडास्तरीय बाल समूह सञ्जालको आयोजना तथा ११ नम्बर वडा कार्यालय र सहिद स्मारक विकास समितिको समन्वयमा आइतबार आयोजित उक्त वक्तृत्वकलाको उपाधि अधिकारीले हात पारेका हुन् । यस्तै, कार्यक्रममा आचल...

बस्तिपुर जेसीज हाँडीखोलाका पदाधिकारीद्वारा पदभार हस्तान्तरण

मकवानपुर । बस्तिपुर जेसीज हाँडीखोलाले १३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण गरेको छ । हेटौंडा–१९ को जेसीजको सभाहलमा आयोजित कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष अध्यक्ष अमृत पाठकसहितका नवनिर्वाचित पदाधिकारीलाई पदभार हस्तान्तरण गरिएको हो । वर्ष २०२३ का अध्यक्ष प्रेमबहादुर गोङ्बाले वर्ष २०२४...

समुदायमा कांग्रेस अभियानः प्रदेश र जिल्ला नेतालाई जिम्मेवारी दिइयो

काठमाडौं । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान कार्यक्रम अन्तर्गत नेताहरूलाई विभिन्न प्रदेश र जिल्लाको जिम्मेवारी दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही माघ १६ गतेदेखि सुरु हुने उक्त अभियानका लागि प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक सूचना जारी गर्दै अभियानलाई थप प्रभावकारी...

पाँच जना जुवाडे प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट शनिबार पाँच जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले नगद ३२ हजार ६ सय ८० रुपैयाँ र ३...

जिपको ठक्करबाट बाबुको मृत्यु, छोरी घाइते

चितवन । चितवनमा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१६, शिवघाट बस्ने ४१ वर्षीय मधुसुदन खत्री रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार साँझ भरतपुर महानगरपालिका–१६, शिवघाटस्थित शरणपुरबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ००१ च...

मोटरसाइकलको ठक्करबाट हेटौंडाका ढुंगेल घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदालयात्री घाइते भएका छन् । कान्तिलोकप सडकखण्ड अन्तर्गत पर्ने हेटौंडा उपहानगरपालिका वडा नं.५ पिप्लेमा चौघडातर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३–००१ प ०००६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री घाइते भएका हुन् । मोटरसाइकलको ठक्करबाट स्थानीय ३० वर्षीय उज्वल ढुंगेल घाइते...