समाचार
अमेरिकामा चक्कु प्रहार गरेर चार जनाको हत्या
काठमाडौं । अमेरिकामा चक्कु प्रहार गरेर चार जनाको हत्या भएको छ । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले चक्कु प्रहार गरी चार जनाको हत्या गरेका हुन् । राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार, एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गर्दा दुई जना महिला र दुई जना पुरुषको मृत्यु...
बागमतीमा बज्राचार्य पर्यटन मन्त्री बन्दै, आजै सपथको तयारी
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । हाम्रो नेपाली पार्टीको तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई आजै साँझ प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको स्रोतले तु खबरलाई बताएको छ । बज्राचायले आजै सपथ लिने र पदभार ग्रहण गर्ने कार्यतालिका रहेको छ । बागमतीमा...
मनहरीमा प्रधानाध्यापकलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन
मकवानपुर । मनहरी गाउँपालिकाले प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । पालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका प्रधानाध्यापकहरुसँग आज गाउँपालिकाले कार्यसम्पादन सम्झौता गरेको हो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको शैक्षिक आधार बलियो बनाउने पहिलो खुड्किलोको रुपमा रहेको प्राथमिक तहका विद्यालयबाटै सुधारका लागि पालिकाले...
हेटौंडामा जिल्लास्तरीय साइक्लिङ प्रतियोगिता हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही चैत २४ गते प्रथम यु–१६ जिल्लास्तरीय साइक्लिङ प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा हुन लागेको हो । ‘स्वास्थ्य तथा पर्यटन प्रवद्र्धनका लागि साइकल’ भन्ने नाराका साथ साइक्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले...
पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । देशको दैलेख र धनुषा जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो...
दैलेखबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ
सुर्खेत । दैलेखबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय एक किशोर रहेका छन् । पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनको रहेको दैलेख प्रहरीले जनाएको छ । पक्राउ परेका ती किशोरको प्रहरीले नाम भने...
इलाम–२ः उपनिर्वाचनको लागि आज उम्मेदवार टुंग्याउँदै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनको उम्मेदवार आज टुंग्याउने भएको छ । त्यसको लागि पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले आकांक्षी ६ जनालाई पार्टी कार्यालय बनस्थली बोलाएर छलफल गरिरहेका छन् । रास्वपामा इलाम– २ को उपनिर्वाचनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू...
शेयर बजारमा झिनो सुधार, साढे २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार दोहोर अंकले घटेको शेयर बजारमा आज भने झिनो अंकले सुधार भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ दशमलव ७८ अकंले बढेर २०३५ दशलव ६४ बिन्दुमा रोकिएको छ । यस्तै...
क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर, ललितपुर...
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीना पत्र बुझाएकी हुन् । सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो । माओवादीबाट दाहाल अध्यक्ष बनेपनि उपाध्यक्ष अर्यालले...










