समाचार
हेटौंडा ११ मा टेलरिङ् र ब्यूटिसिएन तालिम सुरु
हेटौंडा । हेटौंडा ११ मा टेलरिङ्ग तथा ब्यूटिसिएन तालिम सुरु भएको छ । बुधबार बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले पानसमा बत्ती बालेर तालिमको उद्घाटन गरेका हुन् । उनले तालिम पूरा गरेर आयस्रोतको बजारसंग जोडिन तालिममा सहभागीहरुलाई आग्रह गरे । सिप सिकेर उद्यमशील भए आर्थिक रुपमा सबल भइने...
मन्त्री श्रेष्ठको विज्ञ सल्लाहकारमा रिजाल
हेटौंडा । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठले तुलसी प्रसाद रिजाललाई विज्ञ सल्लाहकारमा नियुक्त गरेका छन् । हेटौंडा ४ निवासी रिजाललाई विज्ञ सल्लाहकारमा मन्त्री श्रेष्ठले नियुक्त गर्दै बुधबार पदस्थापन गरेका हुन् । मन्त्रालयले उहाँलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री श्रेष्ठले बताए । मन्त्रालयले उनकोे बौद्धिकतालाई...
सहकारी समस्या समाधान गर्न जिम्मेवार बनौँः मन्त्री बज्राचार्य
मकवानपुर । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् । धबार सहकारी सञ्चालन सम्बन्धि समसामयिक विषयमा जिल्लास्तरीय अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बज्राचार्यले सहकारीको सकारात्मक कुरालाई पनि प्रचारप्रसार गर्नुपर्ने बताए । केही खराब कार्य गरेका सहकारीका सञ्चालकहरुलाई...
एष्ट्रोनोभा फाउण्डेशनको आयोजनामा १८ दिने निशुल्क समर स्टिम क्याम्प सुरु
मकवानपुर । एष्ट्रोनोभा फाउण्डेशन नेपालको अनुसन्धान तथा आविस्कार केन्द्रले हेटौंडामा १८ दिने निःशुल्क समर स्टिम क्याम्प २०८१ आयोजना गरेको छ । मंगलबार क्याम्प विधिवत रुपमा सुरु भएको हो । फाउण्डेशनले एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई स्टीम क्याम्पको रुपमा विभिन्न ९ प्रकारको तालिम सञ्चालन गरिरहेको छ । जसअन्तरगत विज्ञान प्रविधिसंग...
जिल्ला अदालतको फैसला उल्टियोः बलात्कार मुद्धामा सन्दिपले पाए सफाइ
काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्धामा उच्च अदालत पाटनले सफाइ दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको हो । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई...
सन्दिप लामिछानेको मुद्धाको बहस सकियो, फैसला आउँदै
मकवानपुर । क्रिकेटर सन्दिप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धि मुद्धाको आजै संक्षिप्त फैसला गर्ने तयारी गरिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस आज अपराह्न सकिएको हो । मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । बाँकी रहेको बहसलाई आज...
भोलि बस्ने प्रतिनिधि सभा बैठकका लागि सम्भावित कार्यसूची तयार
काठमाडौं । भोलि (बिहीबार) बस्ने प्रतिनिधि सभाको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची तयार भएको जनाएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकका लागि विभिन्न ९ वटा सम्भावित कार्यसूची तयार पारेको जनाइएको छ । बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ ।...
भारतमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार
काठमाडौं । भारतको कश्मीरमा बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ । नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मीर पुर्याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मीर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिई कुटपिट गरेको, डर, धम्की देखाएर काममा...
करेन्ट लागेर एक जनाको मृत्यु
बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका ११ रेहेराका ४५ वर्षीय वीरबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, देवदह–१ बिर्तास्थित माँ वैष्णु साबुन फ्याक्ट्रीमा मेसिनको नट खोल्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । करेन्ट...
प्रचण्ड र ओलीबीच सिंहदरबारमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच हाल छलफल भएको छ । उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा छलफल भएको हो । दुवै नेताबीच संसद्को गतिरोध अन्त्य, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाइरहेका माग, नीति तथा कार्यक्रम लगायतका विषयहरूमा छलफल भएको जनाइएको छ...









