समाचार
मकवानपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी
मकवानपुर । मकवानपुरमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएको मकवानपुर प्रहरीले जनाएको छ । जंगली च्याउ खाँदा स्थानीय बल बहादुर प्रजा, उनको ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी वर्ष १५...
७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्दै बुद्ध एयर
चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्ने भएको हो । बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठुलो जहाज सञ्चालन गर्ने तयारी रहेको बताए...
‘विकासको मोडालिटीहरु नै विपद्को प्रमख कारक तत्व’
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले नेपालमा विकासको लागि तयार पारिएका मोडालिटीहरु नै विपद्को प्रमुख कारक तत्व बनेको बताएका छन् । आइतबार हेटौंडामा भएको स्वय्सेवक सुचना प्रणाली सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले प्राकृतिक र मानवीय दुबै दुष्टिकोणले...
आइतबार नेप्सेमा गिरावट, ४ अर्ब ३७ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५ दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो । आइतबार तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७...
९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ९ जनाविरुघ भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगले जनही ३८ करोड ६७...
मकवानपुरबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका वडा नं.६ बज्रबाराहीबाट लागूऔषधसहित प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा. नं.८ मातातिर्थ बस्ने बर्ष ३० को अरबिन खरेल र कैलाली टिकापुर नगरपालिका–६ बस्ने बर्ष २७ को अंकित अधिकारी रहेका छन् । उनीहरुलाई लागूऔषध नाईट्रोभेट २२ पत्तासहित पक्राउ...
अशोक राई नेतृत्वको जसपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको पहिलो बैठक आह्वान गरिएको छ । असार १२ र १३ गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो । सो बैठकमा एक सयभन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहने सो पार्टीका उपाध्यक्ष रेणु यादवले जानकारी दिइन् ।...
यो हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको...
बसको ठक्करबाट वृद्धको मृत्यु
काठमाडौं । स्याङ्जाको वालिङमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको विरुवा गाउँपालिका–६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर थापा...
आइतबार २७ सयले घट्यो सुनको भाउ
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साताको अन्तिम दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७०० रुपैयाँले घटेको हो । भाउ घटेसँगै आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ र तेजाबी...










