समाचार
मकवानपुरको चित्लाङमा नेपालकै अत्याधुनिक प्रविधीबाट च्याउ खेती
–शिव चौलागाईं मकवानपुर, २ माघ । मकवानपुरको चित्लाङ्मा नेपालमै अत्याधुनिक प्रविधिको प्रयोगबाट सुरु गरिएको गोब्रे च्याउ खेती व्यवसायिक रुपमा सफल बन्दै गइरहेको छ । इन्द्रेणी मसरुम फर्मले करिब १४ रोपनी क्षेत्रफलमा सुरु गरेको च्याउ अहिले दैनिक तीन सय किलो उत्पादन भइरहेको छ । नेपालमा सामान्य प्रविधीबाट च्याउ खेती गरिदै...
बाघको छाला, हड्डीसहित दुई पक्राउ
गोरखा, २ माघ : तनहुँको आँबुखैरेनीबाट ध्वाँसे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षीय इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । बा १५ च ७४५६ नं को स्कारपियो गाडी खोजतलासका क्रममा आज इप्रका...
भुकम्प प्रभावितलाई सहयोग र भूकम्प प्रतिरोधी घर निर्माणमा लाग्न आग्रह
मकवानपुर, २ माघ । भुकम्प सुरक्षा दिवसका अवसरमा मकवानपुरमा भएको कार्यक्रममा यहाँका सरोकारवाला निकायहरुले भुकम्प प्रभावितको समस्या बुझेर सहयोग गर्न र भूकम्प प्रतिरोधी घर निर्माणमा लाग्न आग्रह गरेका छन् । दिवसको अवसरमा मंगलबार हेटौँडाको बुद्धचोकदेखि जिल्ला समन्वय समिति परिसरसम्म प्रभातफेरि गरिएको थियो । त्यस्तै दिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै...
घुससहित इन्जिनियर पक्राउ
काठमाडौँ, २ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई रु दश हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर...
यसरी हुँदैछ मकवानपुरको कुष्माण्डमा भव्य मकर मेला
हेटौँडा, २ माघ । मकवानपुरको हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा माघ १ गतेबाट एक महिने मकर मेला भइरहेको छ । सोमबारबाट सुरु भएको मेलालाई आज पनि धेरै श्रद्धालु भक्तजनहरुले दर्शन गरेका छन् । रत्ना, कर्णा र कौशबाहीको संगम स्थलमा कुष्माण्ड सरोबर त्रिबेणीधाम बिकास समितिको आयोजनामा हेटौंडाको कुष्माण्ड सरोवर...
हेटौँडामा फागुनदेखि फुटपाथ व्यवसायलाई व्यवस्थापन गरिने
हेटौँडा, २ माघ । मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा बजारमा सर्वसाधारण पैदल यात्रीको हितका लागि फागुनबाट फुटपाथ व्यवसायलाई व्यवस्थापन गर्ने भएको छ । व्यावसायिक हित तथा सदस्यहरुको सुविधाका लागि आफ्नो वस्तुगत संघस“ग आज संघले छलफल गरेको छलफलमा जानकारी दिँदै संघका अध्यक्ष कृष्ण कटुवालले त्यस्तो जानकारी दिएका हुन् । संघका...
स्वास्थ्य बीमाबाट पचास हजार लाभान्वित
रामपुर, पाल्पा, २ माघ । स्वास्थ्य बीमा कार्यक्रमबाट जिल्लाका ५० हजार बासिन्दा लाभान्वित भएका छन् । आर्थिकरुपमा विपन्न र गरिब समुदायका बिरामीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो । अहिलेसम्म १४ हजारभन्दा बढी घर परिवारले स्वास्थ्य बीमा दर्ता गरेका छन् । सामाजिक...
काठमाडौँको भित्री शहरमा आजदेखि चारपाङ्ग्रे निषेध
काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा आजदेखि चारपाङ्ग्रे सवारी साधन प्रवेश गर्न रोक लगाएको छ । कामपाले ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ देखि बेलुकी ७ बजेसम्म भित्री सडकमा त्यस्ता साधन गुड्न रोक लगाएको कामपाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिनुभयो...
यी गाउँका मानिसहरु : जसको गाडी चढ्ने रहर २० वर्षपछि मात्र पुरा भयो
–धनबहादुर भण्डारी डडेल्धुरा, २ माघ । डडेल्धुराका एक गाउँका सर्वसाधारणको २० वर्षपछि मात्रै सवारी साधन चढ्ने धोको पूरा भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका वडा नं १ खतेडा, बजकोट गाउँका करिब १५० घरधुरी बासिन्दाको सवारी साधन चढ्ने धोको स्थानीय सरकार आएसँगै बाटो पनि बनेपछि पूरा भएको हो । विसं...
साना उद्योग दर्तामा वृद्धि
फलेवास, पर्वत, २ माघ । चालु आवमा मझौला तथा साना उद्योग दर्ता गरेर गाउँमै आयमूलक व्यवसाय गर्ने उद्यमीको संख्यामा वृद्धि भएको छ ।गाउँपालिका र नगरपालिका केन्द्रका कारण स्थानीय तहमै आर्थिक कारोबार बढ्न थालेपछि सर्वसाधारणमा व्यावसायिक मोह बढेको हो । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको तथ्यांकअनुसार चालु आवको...










