समाचार
न्यानो कपडा र घर मर्मत गर्न रकम
भद्रपुर, २ माघ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट यस वर्ष बाढीबाट पूर्णरुपमा घर क्षति भएका प्रतिपरिवारका लागि न्यानो कपडा खरिद गर्न रु १० हजार र घर मर्मत गर्न रु १५ हजार रकम प्राप्त भएको छ । झापाका निमित्त प्रजिअ कृष्णराज पौडेलको अध्यक्षतामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो...
‘नेपथ्य लाइभ’सँगैै नारायणी किनारमा झुमे युवा
– नारायण ढुंगाना रत्ननगर, चितवन, २ माघ । साँझको ६ बज्न ४ मिनेट बाँकी थियो । चितवन नारायणी नदीमा सूर्यको गोधूली किरणले छुँदै थियो । नेपथ्य हेर्न दर्शक किनारतिर सोहोरिंदै थिए । किनार छेउको स्टेजमा प्रोजेक्टरले समयको काउन्टडाउन गर्दै थियो । आइपुगेका दर्शकले समय कुर्न सकेनन् । चिसो मौसममा...
रामकृष्णका अक्षरमा मूर्तिकलाको इतिहास
– गौतमबुद्ध वज्राचार्य काठमाडौँ, २ माघ । मूर्तिकार रामकृष्ण भण्डारीको ‘अक्षरमा मूर्तिकला’ शीर्षक संस्मरणात्मक पुस्तकले मूर्ति बनाउँदाका कथाव्यथा समेटेको छ । कला क्षेत्रमा जीवनभर लागेका थोरै कलाकारले मात्र आफ्नो कला क्षेत्रमा भएका अनुभव तथा उतारचढाव अक्षरमा व्यक्त गरेका छन् । यसमा रामकृष्ण अपवाद देखिनुभएको छ । ‘अभ्यास र सीप’,...
अग्रज पत्रकार थापाको निधन
इनरुवा, २ माघ । सुनसरीका अग्रज पत्रकार डम्बरबहादुर थापाको आज बिहान इनरुवा–६ मधेशास्थित आफ्नै निवासमा दम रोगका कारण निधन भएको छ । एकहत्तर वर्षीय थापाले केही सातायता नियमित औषधि सेवन गरिरहनुभएको थियो । निडर पत्रकार थापा पञ्चायतकालमा निष्पक्ष र स्वतन्त्र पत्रकारितालाई अघि बढाउन सफल बनेकै कारण योद्धा पत्रकारका रुपमा...
दोभिल्लाको बस्ती जोखिमपूर्ण बन्दै
–वासुदेव पौडेल पोखरा, २ माघ । “तल पनि गइसक्यो माथि पनि लगिसक्यो बचाइदिनुस् जहुर नत्र हाम्रो पनि जाने बेला भइसक्यो । रातमा निन्द्रा छैन दुई नदीको डर छ किनकी फुस्रे र सेती नदीको डर छ ।। हिजोको सानो बाढीले आँगन छोयो भोलिको ठूलो बाढीले घरै छोला । यस्तो जोखिमपूर्ण...
मल्लकालीन माछा मार्ने जात्रा शुरु
– रमेश गिरी भक्तपुर, २ माघ । छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा...
आगलगीबाट १४ लाखको क्षति
काठमाडौं, २ माघ । मुलुकका विभिन्न स्थानमा भएको आगलागीमा करिब १४ लाखको क्षति भएको छ । काठमाडौको काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३२ वर्षीय दिपा खाती क्षेत्रीले कुमारी कम्प्लेक्समा संचालन गरेको नरेन फेसन हाउस पसलमा मंगलबार विद्युत सर्ट भई आगलागी हँुदा करीब २ लाख रुपैयाँ बराबरको कपडा जलेर क्षति...
सवारी दुर्घटनामा ३ जनाको मृत्यू
काठमाडौं, २ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भन्ने स्थानमा बा.४ख ८०३० नम्बरको ट्रकले सोही ठाउँ बस्ने पैदलयात्री ६० वर्षीया यमबहादुर पाण्डेलाई सोमबार ठक्कर दिंदा गम्भीर घाईते भएकाले जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको...
सुरक्षाकर्मीको रासनमा विभेद
काठमाडौँ, २ माघ । सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ।ब्यारेक सिस्टममा बस्ने सेना र सशस्त्रलाई भन्दा दैनिक कामकाजमा बढी खटिनुपर्ने प्रहरीलाई रासन कम दिइएको भन्दै उसमा असन्तुष्टिसमेत बढ्दो छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।...
भारतीय जेलमा नेपालीको खोजी
नयाँदिल्ली, २ माघ । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिएको समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित गरिएको छ । दूतावासले एक महिनाअघि...








