समाचार
जैविक तरकारी खेतीतर्फ किसान आकर्षित
गुलरिया, बर्दिया, ८ माघ । बार बर्दिया नगरपालिका–९ खैरेनीगाउँमा रहेको सतखुलवा होमस्टेमा पाहुना बढेपछि स्थानीय किसान जैविक खेती प्रविधिबाट तरकारी उत्पादन गर्न लागिपरेका छन् । सतखलुवा ताल तथा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या दिनानुदिन बढेपछि आफ्नो उत्पादन सजिलै बिक्री हुने गरेको सतखलुवा होमस्टे आर्गानिक...
गौतमबुद्धको जन्मस्थलबारे भ्रम चिर्न दुई युवती सगरमाथा आरोहणमा
चरिकोट, ८ माघ । गौतमबुद्धको जन्मस्थलबारे फैलिएको भ्रम चिर्ने उद्देश्यले दुई युवतीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । दोलखाको गौरीशंकर गाउँपालिका–९ सिमिगाउँकी २७ वर्षीया छोकी शेर्पा र काभ्रे जिल्ला रोसी गाउँपालिका–११ की २७ वर्षीया शर्मिला तामाङले केही देशमा अहिले पनि गौतमबुद्ध भारत जन्मिएको भन्ने भ्रम रहेकाले उनी...
थारु बस्तीमा पूजामा पशुपक्षी बलि दिन निषेध
कञ्चनपुर, ८ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् । माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने...
पशुपतिमा दाहसंस्कारका लागि वार्षिक बीस लाख केजी दाउरा खपत
काठमाडौँ, ८ माघ । पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । टिम्बरले चुरे क्षेत्रका काठ...
वेवारिसे अवस्थामा भेटियो नवजात शिशुको शव
गुल्मी, माघ ८ गुल्मीको रुरु गाउँपालिकाको रिडीमा नबजात शिशुको शव फेला परेको छ । रिडी खोलाको किनारमा रहेको फोहोर फाल्ने ठाउँमा आइतबार साँझ मृत शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिनुभयो । खोलाको किनारामा बोरा भित्र पोको पारेर फालिएको शव केटाकेटीहरुले खेल्ने...
“सेनाको द्रव्य मोह :ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन”
ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन
यसरी चुनिनेछन् राष्ट्रियसभाका सदस्य, कसको कति मत ? (३ नम्बर प्रदेशको मतदाता नामावली सहित)
काठमाडौँ, ८ माघ । अस्थायी प्रदेश राजधानीमा प्रदेश प्रमुख र सभामुखबाट आईतबार प्रदेश सांसदहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै अब सबैको ध्यान राष्ट्रिय सभा सदस्यको चुनावतर्फ केन्द्रित भएको छ । सरकारले माघ २४ गते राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति तोकेको छ । त्यही अनुसार आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक...
नरैनापुर गाउँपालिकामा सनराईज बैकको सेवा शुरु
बाँके, ८ माघ । बाँकेको नरैनापुर गाँउपालिकामा सनराईज बैंकको सेवा आईतबारदेखि शुरु भएको छ । बैँक उद्घाटना कार्यक्रमलाई सम्बोधन गर्दै सनराईज बैकका निर्देशक गुरु प्रसाद पौडेलले निकै बिकट क्षेत्रको रुपमा चिनिएको नरैनापुर गाँउपालिकामा जनताको माग बमोजिम सेवा गर्न पाएको प्रति खुशी लागेको बताउँदै बैकको शाखालाई गाउँ गाउँमा पुर्याउदै वित्तीय...
हेटौँडामा वाईबा वंशावली’ विमोचन
मकवानपुर, ८ माघ । तामाङ समुदायभित्रका वाईबा थरको बारेमा संक्षिप्त जानकारी सहितको ‘वाईबा वंशावली’ नामको पुस्तक आईतवार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । हेटौंडा–१५ रातोमाटेमा तामाङ संस्कार सुधार समिति अन्तर्गतको वाईबा गुठीद्वारा आयोजित कार्यक्रममा वडा नम्वर–१५ का वडाध्यक्ष महारत्न लामाले उक्त वंशावली पुस्तकको विमोचन गरेका हुन् । वर्तमान समयमा...
नवनिर्वाचितलाई निर्माण संघको स्वागत
मकवानपुर । नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई निर्माण व्यवसायी संघ मकवानपुरले स्वागत गरेको छ । यस अवसरमा निर्वाचितलाई सफल कार्यकालको बधाई समेत दिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षता तथा पुर्व गृहराज्यमन्त्री एवम् मकवानपुरका माननीय इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा...










