समाचार
शपथ ग्रहणमा किन ड्यासमा राखिएन हेटौँडाका मेयरलाई ?
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । भव्य स्वागत सहित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराईरहँदा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत भने शपथ ग्रहण समारोहमा ड्यासमा देखिएनन् , यसमा संसद...
३ नम्बर प्रदेश सांसदको शपथ ग्रहण सकियो
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम सकिएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा ३ नम्बर प्रदेशका ज्येष्ठ प्रदेशसभा सदस्य डोरमणि पौडेलले १०९ प्रदेश सांसदहरुलाई सपथ ग्रहण गराएका हुन् । हेटौँडामा ३ नम्बर प्रदेश अन्तर्गत पर्ने काठमाडौँ, भक्तपुर, ललितपुर,...
३ नम्बर प्रदेश सांसदलाई यसरी गराईदैछ शपथ ग्रहण (फोटो फिचर)
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा ३ नम्बर प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम भव्य रुपमा शुरु भएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा यतिखेर बाजागाजा सहित ३ नम्बर प्रदेशका सांसदहरुको स्वागत गरिएको छ । कडा सुरक्षाका बिच यतिखेर शपथ ग्रहणको कार्य शुरु भएको छ ।...
३ नम्बर प्रदेश सांसदलाई हेटौँडामा बाजागाजा सहित स्वागत
मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडामा प्रदेश सांसदहरुको शपथ ग्रहण कार्यक्रम भव्य रुपमा शुरु भएको छ । हेटौँडा–१० बसपार्कस्थित क्षेत्रिय शिक्षा निर्देशनालयमा स्थापित प्रदेशसभा सचिवालयमा यतिखेर बाजागाजा सहित मकवानपुरे सांसद सहितको टोली ३ नम्बर प्रदेशका अन्य प्रदेश सांसदहरुको स्वागतका लागि फुलमाला लिएर तम्तयार भएका छन् । यस अघि नै...
८ वर्षदेखि अनाथालय परिवारलाई निःशुल्क उपचार गर्दै एक डाक्टर
-सञ्जय मित्र रौतहट, ७ माघ । “डा. आरबी प्रसादका अस्पतालमा यहाँका बालबालिकालाई लैजान हामीलाई केही अप्ठ्यारो लाग्छ” रौतहटको गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई वर्तमान अवस्थामा रेखदेख गर्ने युवक हृदयनारायण कुशवाहाको भनाइ सुनेपछि यस्तो लाग्छ केही गडबडी छ तर अलिबेर पर्खेर कुशवाहाले मनको गाँठो फुकाए – “संस्थापक बाबाजीदेखि अनाथालयमा बस्ने सबैको...
हेटौंडामा यसरी गुञ्जिए पोखरेली गजलकार दीपक समीप
मकवापनुर, ७ माघ । गजल मञ्च मकवानपुरको आयोजनामा पोखरेली गजलकार दीपक समीपको एकल गजल वाचन भएको छ । समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका हुन् । उनले कार्यक्रममा आफ्ना झण्डै दुई दर्जन गजल सुनाएर हेटौंडेली साहित्यकार, गजलकार तथा गजल अनुरागीको मन जितेका छन् । गजल मञ्च मकवानपुरको १४० औं...
भोलिदेखि ठेलामा सामान नबेच्न उपमहानगरपालिकाको माइकिङ
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा बजार क्षेत्रबाट फुटपाथ र ठेलामा व्यवसाय गर्नेहरुलाई हटाउन सूचना जारी गरेको छ । प्रदेश प्रमुख अनुराधा कोइराला हेटौंडा आएर पदभार ग्रहण गरेकै दिन उपमहानगरपालिकाले पुटपाथ र ठेलाहरुलाई हटाउन सूचना जारी गरेको हो । भोलि ३ नम्बर प्रदेश साँसदहरुको सपथ ग्रहण आयोजना हुँदैछ । यसैको...
रिलायन्सका विद्यार्थीहरुद्वारा वृद्धाश्रमलाई सहयोग
मकवानपुर, ६ माघ । रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले हेटौँडा २ मा रहेको ओम बृद्धाश्रममा खाद्य सामाग्री सहयोग गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्ब ५ मा अवस्थित विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले ग्लोबल नेटवर्क...
राष्ट्रियसभा निर्वाचनबारे छलफल
काठमाडौँ, ६ माघ (रासस) : आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्य गर्नेबारे प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले दलीय छलफल शुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज वाम गठबन्धनबाहेकका संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायत दलसँग काँग्रेसले छलफल गरेको हो । चुनावी तालमेलबारे प्रारम्भिक छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको...
“हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाएरै छाड्छु” : बानियाँ
मकवानपुर ६ माघ । नेपाली काँग्रेस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानिँयाले हेटौंडालाई प्रदेशको स्थायी राजधानी कुनै पनि हालतमा बनाएरै छोड्न आफु डटेर लाग्ने बताए । आज नेपाली काँग्रेस १० नम्वर वडाको आजोजनामा भएको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोद्धन गर्दै माननिय बानिँयाले यसअघि पनि प्रदेश राजधानिको बिषयमा आफ्नो...










