समाचार

राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन जारी राख्ने कृष्ण बहादुर महराको धम्की

तुलसीपुर, दाङ, ६ माघ (रासस) : नेकपा(माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । आज दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले...

३ नम्बर प्रदेश प्रमुखले यसरी गरिन् पदभार ग्रहण

मकवानपुर, ६ माघ । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गरेकी छिन् । उनले मकवानपुरको हेटौंडामा आज प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गरेकी हुन् । उनले भोलि माघ ७ गते प्रदेशसभा सदस्य मध्येका जेष्ठ सदस्य डोरमणी पौडेललाई सपथ ग्रहण गराएर सपथ ग्रहणको सुरुवात गर्नेछिन् । बिहान...

३ नम्वर प्रदेश सदस्यहरुको सपथ ग्रहणको लागि हेटौंडामा तयार पारिएको सभाहल यस्तो छ

मकवानपुर ६ माघ । हेटौंडा प्रदेश नम्वर ३ को अस्थायी राजधानी तोकिएसंगै प्रदेश नम्वर ३ को प्रदेश प्रमुख भएकी अनुराधा कोईरालाले भोली माघ ७ गते ३ नम्वर प्रदेशका १ सय १० जना प्रदेश सदस्यहरुलाई सपथ ग्रहण गराउने छिन् । जसको तयारीका लागि मकवानपुरको प्रशासन जुटीरहेको छ भने भोली क्षेत्रिय...

भारतीय २० जना सांसदको पद खारेजका लागि सिफारिस

नयाँदिल्ली, ५ माघ (रासस/सिन्ह्वा) : भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले शुक्रबार जनाएको छ । “निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा...

बस्तिपुर जेसिजको सातौं साधारणसभा, राममणि बर्तौला वर्ष २०१८ को अध्यक्षमा चयन 

मकवानपुर ६ माघ । बस्तिपुर जेसिजको सार्तौ साधारणसभाले हिजो (शुक्रवार) अध्यक्ष पदको लागि राममणि बर्तौलालाई सर्वसम्मत चयन गरेको छ । सभाले बर्ष २०१८ को लागि बर्तौलालाई चयन गरेको हो । सभाले बर्तौलाको नेतृत्वमा कार्यकारीणी उपाध्यक्ष ज्योतिराज लुईटेल र रमिला घलान घलाईलाई चयन गरेको छ । उपाध्यक्षहरुमा संजिव पाठक ,...

‘सांसद’ दिपक मनाङे फरार, पक्राउ गर्न टोली परिचालन

काठमाडौं– मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भनिने राजिव गुरुङ फरार भएका छन् । केही दिनयता प्रहरीले उनको खोजी कार्य जारी राखेको छ, तर उनी फेला पर्न सकेका छैनन् । ‘गुण्डा नाइके’को रुपमा चिनिएका दिपक मनाङे भनिने राजिव गुरुङको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी)...

प्रधानमन्त्री जो आमा बन्दै छिन्

कुनै पनि देशका प्रधानमन्त्रीको समाचारले सञ्चारमाध्यममा सनसनी मच्चाउनु नयाँ कुरा होइन । त्यसमाथि पनि विकसित राष्ट्रका विशिष्ट व्यक्तिको समाचारले मिडियामा प्रचारबाजी पाउनु सामान्य नै हो । तर, शुक्रबार सञ्चारमाध्यममा आएका समाचार सामान्य नै भए पनि यसको अर्थ भने अलि बेग्लै छ । समाचारसँगै जोडिएका दृष्टिगत विचार विषयगत हुन सक्छन्...

प्रदेश सदस्यको सपथ भोलि ११ बजेलाई तय

मकवानपुर । ३ नम्बर प्रदेशको राजधानी हेटौंडा कायम भएपछि भोलि हुने प्रदेश साँसदहरुको सपथको तयारी तिब्र हुँदैछ । भोलि ११ बजे क्षेत्रीय शिक्षा निर्देशनालयको हलमा प्रदेशसभाका सदस्यहरुलाई प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथ गराउने छिन् । त्यसको लागि आवश्यक तयारीमा स्थानीय प्रशासन जुटेको छ । यो प्रदेशका १ सय १०...

ढुंगा झरेर ३५ वर्षीया पातली सनारको मृत्यु

दाङ, ६ माघ । बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ । स्थानीय भित्रिस्यालापानीमा डोजरले बाटो खन्ने क्रममा माथिबाट झरेको ढुंगा लागेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक...

संरक्षण नभएपछि गुल्मीको सीता गुफाको यस्तो हालत 

गुल्मी ६ माघ । गुल्मीमा रहेका विचित्र सीता गुफा प्रचारप्रसार ,उचित संरक्षण र आर्थिक अभावले गर्दा दिनप्रतिदिन ओझेलमा पर्न थालेको छ । मुसिकोट नगरपालिका–१ पौँदीअमराई र इश्मा गाउँपालिका–४ दोहोली सिमानाअन्तर्गतको निस्तिखोलाको किनारामा रहेको गुफाको प्रचारप्रसार र आर्थिक अभावले गर्दा ओझेलमा पर्दै जान थालेको र गुफाको अवलोकन गर्न आन्तरिक तथा...