समाचार

जनताले यी सेवाहरु पाउनका लागि प्रदेश राजधानी नै जानुपर्दैन

काठमाडौँ, ५ माघ ।प्रदेश राजधानी तोकिएता पनि जनताका अधिकांश काम स्थानीय तहमा नै हुने भएको छ । केही विशेष कार्यमात्र प्रदेश राजधानीमा हुने समाचार आजको आजको नयाँ पत्रिकामा छ । १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा...

प्रदेश प्रमुखले आज यसरी गर्नेछन् सपथ ग्रहण

काठमाडौँ, ५ माघ । सातवटै प्रदेशका प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालयमा शुक्रबार अपराह्न ३ देखि ४ बजे बीचमा शपथग्रहण गर्ने तयारी रहेको राष्ट्रपतिका विद्या भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । सरकारले बुधबार प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस...

नयाँ पत्रिकाका सम्पादक देवकोटा गोविन्द वियोगी पुरस्कारबाट सम्मानित

नयाँ पत्रिका राष्ट्रिय दैनिकका सम्पादक कृष्णज्वाला देवकोटा यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । बिहीबार आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देवकोटालाई उक्त पुरस्कार प्रदान गरेका हुन् । सम्पादक समाजले बरिष्ठ उद्योगी स्व. मोहनगोपाल खेतानको सहयोगमा स्थापना गरेको उक्त पुरस्कारको राशी २५ हजार १ रुपैयाँ रहेको...

विपन्न विद्यार्थीलाई निःशुल्क पढाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सरकारलाई संविधानले तोकेको शिक्षाको हक कार्यान्वयन गराउन आदेश दिएको छ । सर्वोच्चले विद्यालयको शुल्क तिर्न नसकेका कारण विद्यार्थीलाई शिक्षाको हकबाट बञ्चित नगराउन र विपन्नलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय शिक्षा विभागको नाममा आदेश जारी गरेको छ । अब निःशुल्क पढ्ने विद्यार्थीको छुट्टै...

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी– सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय प्रशासन कार्यालय दीपायललगायत अन्य क्षेत्रीय कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गर्न थालेपछि आज प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै १३ सेल अश्रुग्यास प्रहार गरेको...

कमल थापा नेतृत्वको राप्रपा जिल्ला समिति एमालेमा विलय

सल्यान– कमल थापाले नेतृत्व गरेको राप्रपा नेकपा(एमाले)सल्यानमा विलय भएको छ ।  सदरमुकाम खलंगामा एमाले पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको एमाले सल्यानका सचिव रमेशकुमार गौतमले जानकारी दिए । आफ्नो पार्टीले उठाएको...

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’

अछाम– ममता विकलाई छाउ हुने समय आयोकि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ । साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित तरिकाले...

धारिलो हतियार प्रहार गर्ने मकवानपुरका एक युवक पक्राउ, एकको खोजी हुँदै

मकवानपुर, ४ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडा बस्ने २८ वर्षीय विरेन कुमार लोप्चनलाई धारिलो हतियार प्रहार गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरको छ । प्रहरीले फरार मध्येका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडाका अशोक स्याङ्तानलाई पक्राउ गरेको हो । असार १ गतेका दिनमा...

हेटौँडामा संचालित एन बजारकी संचालिकासहित ३ जना पक्राउ

मकवानपुर, ४ माघ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा संचालित एन बजार जनरल स्टोर्सकी संचालिका सहित भारतीय नागरिक र थप एक जना गरि ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ घर भई हाल एन बजारकी संचालिका समेत रहेकी २१ वर्षीय अस्मिता रेग्मी,...

हेटौंडाको सडकमा हिँउदमा प्वाल अनि बर्खामा ताल , मर्मतमा कसैको ध्यानै नजाने के हो यस्तो चाल ?(फोटो फिचर)

मकवानपुर ४ माघ । मकवानपुरको सदरमुकाम हेटौंडा बजार मुलुकै सफा सहर भने पटक पटक पुरस्कृत भएको छ । तर पछिल्लो समय हेटौंडाका अधिकाँश सडकहरु धुलाम्य हुन थालेका छन् । विशेष गरी हेटौंडा बर्षपार्क वरीपरिका सडकहरु बिग्रीएका छन् तर त्यसको समयमानै मर्मत हुन नसक्दा हिँउदमा प्वाल हुने र बर्खामा त्यहि...