समाचार

यसरी हुँदैछ प्रदेश सरकार गठन, कुन प्रदेशमा कति सदस्यीय मन्त्रिमण्डल बन्ने ?

काठमाडौं– संघीयताको अवधारणा अनुसार नेपालमा अब पहिलो पटक प्रादेशिक सरकार बन्ने भएका छन् । प्रदेश प्रमुखको नियुक्ति, अस्थायी मुकाम र राष्ट्रिय सभा सदस्यले सपथ लिएसँगै अव प्रदेश सरकार गठनको ढोका खुलेसँगै प्रादेशीक सरकार गठन हुने भएकाे हाे । सवैधानिक व्यवस्था अनुसार फागुन ६ भित्रै सातै प्रदेशमा प्रादेशीक सरकार गठन...

हेटौँडामा एउटा मालबाहक ट्रक नियन्त्रण

मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे चेकपोष्टमा एउटा मालवाहक ट्रक नियन्त्रणमा लिइएको छ । आईतबार बिहान करिब ९ बजेर १० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सवारी साधन रोकी जाँच गर्ने क्रममा बिरंगजबाट हेटौडातर्फ आउँदै गरेको ना. ३ ख. ६०९६...

हेटौँडाका सोम भिमफेदी जेल चलान

मकवानपुर, ७ माघ । डाँका मुद्धामा मकवानपुर जिल्ला अदालतले दोषी ठहर गरेको साबिक चुरियामाई गाविस वडा नम्बर ३ हाल हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने सोम लामालाई भिमफेदी जेल चलान गरिएको छ । ३ नम्बर प्रहरी प्रदेश कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले आईतबार उनलाई पक्राउ गरी सम्मानित मकवानपुर जिल्ला...

मकवानपुरको जंगलमा महिलालाई बलात्कार गर्ने कुमार पक्राउ

मकवानपुर, ७ माघ । मकवानपुरको बाग्मती गाउँपालिकाका एक महिलालाई जबरजस्ती बलात्कार गरी फरार भएका एक मानिसलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका ३५ वर्षीय कुमार न्यासुरलाई ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । न्यासुरले माघ ४ गते बिहीबार करिब ३ बजेको समयमा बाग्मती...

बाटो ढुकेर किशोरी बलात्कार गर्ने मनहरीका युवक पक्राउ

मकवानपुर, ७ माघ । वि.सं. २०७४ साउन २ गते राति करिब ११ बजेको समयमा बाटो ढुकेर एक किशोरीलाई बलात्कार गरी फरार रहेका मनहरी गाउँपालिकाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मनहरी–२ बस्ने वर्ष १५ की एक बालिकालाई साथीको जन्मदिन मनाई घर फर्कने क्रममा बाटोमा ढुकी जबरजस्ती केरा घारीमा...

हेटौँडामा जबरजस्ती यौनधन्दा गराएको आरोपमा होटलका मालिक पक्राउ

मकवानपुर, ७ माघ । जबरजस्ती अवैध यौनधन्दा संचालन गर्न युवतीलाई बाध्य गराइएको आरोपमा हेटौँडाका एक होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा संचालनमा रहेको ग्यालेक्सी होटल एण्ड लजका संचालक ३८ वर्षीय रमेश कुमार श्रेष्ठलाई शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ...

मकवानपुरको चिनारी झल्काउने मायाको चिनोद्वारा ३ नम्बर प्रदेशसभा सदस्यलाई सम्मान

मकवानपुर, ७ माघ । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा शपथ ग्रहणका लागि आएका सबै साँसदहरुलाई मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरको धार्मिक, ऐतिहासिक स्थलहरु अंकित मायाको चिनो प्रदान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवाल सहित बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, संघका अन्य पदाधिकारी, सदस्य लगायतले...

संसद बैठकमा पत्रकारले के गर्न हुन्छ के गर्न हुँदैन ?

मकवानपुर, ७ माघ । कुनै पनि संसद बैठकमा आफ्नै एउटा मर्यादा हुन्छ । मर्यादा र अनुशासन संसद बैठकमा उपस्थित मन्त्री, नेता, पत्रकार तथा त्यहाँ उपस्थित सबैको लागि तोकिएको हुन्छ । मर्यादा पालन गराउनका लागि त्यस ठाउँको सुरक्षा निकाय तथा संसद सचिवालयले मर्यादा पालकहरुको समेत व्यवस्था गरेको हुन्छ । त्यो...

बानिँयाले फेरी भने : हेटौंडा प्रदेशको स्थायी राजधानी यसकारण बन्छ (हेर्नुहोस भिडियो सहित)

मकवानपुर ७ माघ । नेपाली काँग्रस मकवानपुरका प्रदेशसभा सदस्य एवं पुर्व गृहराज्य मन्त्री ईन्द्र बहादुर बानिँयाले प्रदेशको राजधानी हेटौैंडा बनाउँन उपयुक्त रहेको र नेपाल सरकारले अस्थायी राजधानी घोषणा गरेर निकैनै राम्रो काम गरेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अधिदेखि नै मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी बँनाउनको लागि आवाज...

करिब ९ लाख चोरी, २ जना पक्राउ

काठमार्डाैँ,७ माघ । मुलुकका विभिन्न स्थानहरुमा भएको लुटपाट र चोरीमा २ जनालाई पक्राउ गरिएको छ । रुपन्देहीको बुटवल नगरपालिका–५ तिँनाहु स्थित शंकर पेट्रोल पम्पको काउण्टरबाट शनिबार ४ लाख ३० हजार रुपैयाँ नगद चोरी भएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँ बस्ने २१ वर्षीय शिर्षक थापा र...