समाचार
कविता वाचन र साङ्गीतिक साँझ कार्यक्रम गर्दै साहित्य सङ्गम
मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुरले कविता वाचन एवम् साङ्गीतिक साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । सङ्गमले ३५ औँ सन्ध्या दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागेको हो । सङ्गमले स्थापना गरेको अक्षयकोषलाई सहयोगार्थ अगामी भदौ १ गते कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष डीबी बर्तौलाले जानकारी...
समाजवादी मोर्चाद्वारा कार्यदल गठन
काठमाडौं । समाजवादी मोर्चाले आगामी कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ । एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा बसेको बैठकले मोर्चाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुलाई देशलाई पश्चगमनतिर फर्काउने प्रयास भएको निष्कर्ष निकालेको छ । त्यसैले समाजवादी मोर्चाको विगतको समीक्षा गर्न र आगामी योजना–कार्यक्रम बनाउन कार्यदल गठन गरेको हो...
सिमलताल पहिरोः १७ जना शव भेटियो, १२ को सनाखत
काठमाडौं । चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये १७ जनाको शव भेटिएको छ । केही दिनदेखि बेपत्ता बस र यात्रुमध्ये १७ जनाको शव भेटिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार, तीमध्ये बुधबार बिहानसम्म १२ जनाको सनाखत भएको छ । बाँकी...
यस्तो रहेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।...
मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई बालक घाइते
मकवानपुर । मकवानपुरको दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जना बालक घाइते भएका छन् । जिल्लाको हेटौंडा–४, चिल्ड्रेन पार्क नजिक भित्री सडकखण्ड र हेटौंडा–८, मैदाटोलस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । मंगलबार हेटौंडा–४ चिल्ड्रेन पार्क नजिक भित्री...
तीन वटा संसदीय समितिको बैठक आह्वान
काठमाडौं । संघीय सांसदअन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्ने गरी आह्वान गरेको छ । आज महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभा कक्षमा बस्ने गरी आह्वान गरिएको छ । त्यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । मुगुमा आज बिहान भूकम्प धक्का महसुस भएको छ । बिहान ४ बजेर ४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ३ दशमलव ९ म्याग्निच्युडको रहेको थियो । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो...
विपदमा परी १२० जनाको मृत्यु, १३५ जना घाइते
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपदमा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १७ जना, गण्डकी प्रदेशमा ३८ जना,...
सिमलताल पहिरोः बेपत्ता बस र यात्रु खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न ३०१ सशस्त्र प्रहरी परिचालन गरिएको छ । बेपत्ता दुई बस र यात्रु खोज्न मंगलबार १ साउनदेखि सशस्त्र प्रहरी बलले गण्डक ब्यारेजसम्म ३०१ जना सुरक्षाकर्मी पठाएर हो । दुर्घटनास्थल सिमलताल वरिपरिका ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल...
हेटौंडाका लामा पक्राउ
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषधसहित प्रहरीले सोमबार राति हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१२ घर भई कलंकी बस्ने २७ वर्षीय दिपक लामा रहेको प्रहरीले जनाएको छ । लामा लागूऔषध डाईजेपाम २२ एम्पुल, फेनारगन २२ एम्पुल, नुर्फिन २० एम्पुलसहित पक्राउ परेका हुन्...










