समाचार
राष्ट्र बैंकले गर्यो ८ बैंक तथा वित्तीय संस्थालाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ बैंक तथा वित्तीय संस्थाहरुलाई काराबाही गरेको छ । गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा पाँच वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिध्नु विकास बैंक र...
राप्ति तटमा फलफूलका बिरुवा रोपियो
मकवानपुर । हरित सुन्दर नगरको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१० राप्ति तट क्षेत्रमा फलफूलका बिरुवा रोपेको छ । बजार क्षेत्रमा फुलका बिरुवा रोपणलाई प्राथमिकतामा राखेको उपमहानगले बाइपासको राप्ति तटीय क्षेत्रमा फलफूलका विरुवा रोपेको हो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको उपस्थितिमा ले तटीय...
अवैध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले १ किलो १ सय ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकुवु सिरिल ओबोडोइफुला र भारतीय नागरिक २४ वर्षीय फहिमुद्दीन नसिमुद्दीन अन्सारी रहेको प्रहरीले...
कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ । महाशाखाका अनसार, हाल देशभर साधरणतया बदली रही गण्डकी प्रदेशको केही, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।...
आज पाँच वटा संसदीय समितिका बैठक बस्ने
काठमाडौं । संघीय संसद् अन्तर्गत आज पाँच वटा समितिका बैठक बस्ने भएको छ । जसअनुसार, शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे सिंहदरबारमा बस्ने गरी आह्वान...
बागमती प्रदेश सभाको बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा बैठक यही साउन ६ गते आइतबार बस्ने गरी आह्वान गरिएको हो । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्नेछ । दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको बैठकमा सहभागी हुने प्रदेश सभा सांसद्हरुलाई...
बाढी, पहिरो लगायतका विपदमा परी १२४ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपदमा परी बुधबार दिउँसोसम्म १ सय २४ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २१ जना, गण्डकी प्रदेशमा ३८ जना,...
राप्रपा मकवानपुरद्वारा प्रजिअ चिलुवाललाई ज्ञापनपत्र
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रमुख जिल्ला अधिकारी (सिडियो) तिर्थराज चिलुवाललाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुरमा फैलिएको रेबिज रोग नियन्त्रण र बैंकिङ्ग क्षेत्रको नियमनका विषयमा ध्यानाकर्षण गराउँदै बुधबार सिडियो चिलुवाललाई तीन बुद्धे ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा मकवानपुरमा रेबिज लागेको कुकुरहरुको उचित व्यवस्थापन नहुँदा टोकाईको कारण जनजीवन...
महान्यायाधिवक्तामा रमेश बडाल
काठमाडौं । बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्ती भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बडाल यसअघि पनि महान्यायाधिवक्ता भइसकेका व्यक्ति...
डिएसपी हुँ भनी ठगी गर्ने पक्राउ
बाँके । बाँकेबाट डिएसपी हुँ भनी ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैन सिंह विक रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले मंगलबार कोहलपुर नगरपालिका–११ एनटिभी रोडबाट पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार, विकले विभिन्न...










