समाचार

बिहीबारदेखि देशैभरमा २० वर्ष पुराना सवारी गुड्न नपाउने

काठमाडौँ, ३० फागुन । सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २०...

पदमै नरहेका प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिको सपथ गराइयो

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएलगत्तै नवनिर्वाचित राष्ट्रपति विद्यादेवि भण्डारीलाई सपथ खुवाएका छन् । आज भएको एक कार्यक्रममा पदमुक्त भएका पराजुलीले राष्ट्रपतिमा निर्वाचित भण्डारीलाई सपथ खुवाएका हुन् । आज राष्ट्रपति विद्यादेवि भण्डारीको सपथग्रहण कार्यक्रममा जाँदै गर्दा न्यायपरिषद्ले पदमा नरहेको व्यहोराको पत्र पराजुलीलाई दिएको हो । परिषद्का सचिव नृपध्वज...

प्रधानन्यायाधीश पराजुली पदमुक्त

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुले बेन्च नै बहिस्कार गरेपछि यो मुद्धा झनै पेचिलो बन्दै आएको थियो । आज राष्ट्रपति विद्यादेवि भण्डारीको सपथग्रहण कार्यक्रममा जाँदै गर्दा न्यायपरिषद्ले पदमा नरहेको व्यहोराको पत्र पराजुलीलाई दिएको हो । परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेको पत्रमा पराजुली...

उद्योगले चिनी मुल्य कम दिएको भन्दै उखु किसान यसरी आन्दोलनमा

नवलपरासी, ३० फागुन ।  उखु किसानले आन्दोलन गरेका छन् । चिनी उद्योगसँग उचित मूल्य र समयमै उखुको भुक्तानी माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । किसानले यस पटक आफूहरु उखुको तौलमा ठगिएको र उखुको समयमै भुक्तानी नभएको भन्दै आन्दोलन थालेका हुन् । उखु क्रसिङ याम अन्तिम अवस्थामा आइपुग्दासम्म चिनी...

आठबीसकोटमा मृत अवस्थामा शिशु फेला , थप अनुसन्धान हुदैं 

रुकुम, ३० फागुन । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ । नगरपालिका–ं ११ गिजागाड नजिकै आज बिहान– ६ बजे एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । शव परीक्षणका लागि जाजरकोट...

मनहरीमा घटना व्यवस्थापन तालिम

मकवानपुर ३० फगुन । मकवानपुरको मनहरी गाउँपालिकामा बाल संरक्षण समितिका पदाधिकारीहरुका लागि घटना व्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ । प्लान इन्टरनेशनल नेपाल मकवानपुरको आर्थिक सहयोग, बालकल्याण समाज मकवानपुरको प्राविधिक सहयोग तथा मनहरी गाउँपालिकाको समन्वयमा तीन दिने घटना व्यवस्थापन सम्बन्धि तालिम सञ्चालन गरिएको हो । जोखिममा रहेका बालबालिका पहिचान...

विमान दुर्घटननाबारे गृहमन्त्री थापा र बंगलादेशका मन्त्रीबीच वार्ता

काठमाडौँ, ३० फाुगन (रासस) : गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज भेट वार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै...

राष्ट्रियसभा अध्यक्षमा तिमिल्सिना निर्वाचित

काठमाण्डौ, ३० फागुन (रासस) : राष्ट्रियसभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ । राष्ट्रियसभाको आज संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको बैठकले तिमिल्सिनालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले अध्यक्ष पदमा तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । त्यसअघि उहाँका प्रस्तावक खिमलाल भट्टराईले अध्यक्ष पदमा...

बालुवाटारबाट प्रधानमन्त्रीको प्रश्न : प्रधानन्यायाधीश कहिले जन्मिएको हो, देशले थाहा नपाउने ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश कहिले जन्मिएको हो, देशले थाहा पाउनु पर्ने बताएका छन् । बुधबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । यो मल्ल युद्धको विषय नभएको उनले टिप्पणी गरे । न्याय पाउँ भनेर अदालत पुगेका नागरिक यत्तिकै फर्केको देखेको भन्दै प्रधानमन्त्री ओलीले...

विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य सार्वजनिक, यस्ताे रहेछ कारण…

५० जनाको ज्यान जाने गरी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य बाहिर अाएकाे छ । विमानका पाइलट अबिद सुल्तान जीवित रहेको जानकारी ढाकास्थित कम्पनीको कार्यालयले दिएको छ । साेही कार्यालयबाट गाेप्य रूपमा प्राप्त सुचनालार्इ अाधार मानी विभिन्न सञ्चारमाध्यमले दुर्घटनाकाे कारणसम्बन्धी नयाँ तथ्य बाहिर...