समाचार

निशा देशारको स्वरमा भावुक मेरो लाशलाई फूल ( भिडियो समेत )

काठमाडौं । नेपाली सांगीतिक बजारमा अर्को पनि एक मर्म स्पर्शी गीत सार्वजनिक भएकोृ छ । संगीतिक क्षेत्रमा छोटो समयमा आफ्नो व्यस्तता बढाएका संगीतकार सनम पुरुषको संगीतमा अर्को पनि आशा लाग्दो गीत सार्वजनिक भएको हो । उक्त गीतमा देव बिरहीको शब्द रहेको छ भने पुरुषले संगीत निशा देशारको स्वर समेटिएको...

टिप्पणी : अनुगमन गरेर मात्र हेटौंडा अस्पताल के सुध्रिएला मूख्यमन्त्रीज्यू ?

मकवानपुर । हेटौंडा अस्पताल राम्रो भएन भनेर सबैले गुनासा गरेको वर्षौ वितिसकेको छ । अस्पताललाई सुधार गर्ने योजना कागजमात्र सिमित छ । एकपछि अर्को आउने अस्पताल विकास समितिका अध्यक्षहरुले राम्रो काम गर्न नसक्दा हेटौंडा अस्पताल दिनहुँजसो विग्रदो अवस्थामा छ । केही पूर्व अध्यक्षहरुले अस्पताल सुधारमा आसालाग्दा कामहरु पनि गरेका...

उपेन्द्र यादवको बाटो हेर्दै प्रधानमन्त्री ओली

काठमाडौं / सरकार गठन भएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । आजको नेपाल समाचारपत्रमा समाचार छ । संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । तेस्रो पटक सरकार विस्तार भएकै दिन फोरमलाई समेटेर प्रधानमन्त्री ओलीले सरकार...

हेडक्वार्टरले लुकायो ६ हजार प्रहरीको रेकर्ड

काठमाडौं / नेपाल प्रहरीमा ७२ हजार ७ सय ३३ प्रहरी कर्मचारीको दरबन्दी स्वीकृत छ । तर, प्रहरीले गृह मन्त्रालयलाई ६७ हजार कर्मचारीको मात्रै रेकर्ड बुझाएको छ । आजको नयाँ पत्रिका दैनिकले लेखेको समाचार अनुसार, सरकारी तलब खाने बाँकी ५ हजार ७ सय ३३ प्रहरी कहाँ कार्यरत छन् गृहलाई पनि...

प्रहरीमा गृहमन्त्रीकाे कमान्ड कमजाेर

काठमाडाैं / सशस्त्र प्रहरी बलमा एआइजी प्रेम शाहीले बिदा बस्नका लागि निवेदन हालेका छन् । आर्इजिपी सिंहबहादुर श्रेष्ठ पनि चैतेदशैं (चैत ११) मा पंजाछाप लगाएर बिदा बस्ने तरखरमा रहेका छन् । तर नेपाल प्रहरीमा १९ दिन कार्यकाल बाँकी रहेका आइजीपी र एआइजीहरु भोजभतेरमा ब्यस्त रहेका छन् । आइजीपी प्रकाश...

सनराइज बैंकका बचतकर्तालाई स्वास्थ्य बिमा घोषणा

मकवानपुर । सनराइज बैंक हेटौंडा शाखाले आफ्ना बचतकर्तालाई स्वास्थ्य बिमा उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा जानकारी दिन आज हेटौंडामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका शाखा प्रबन्धक सुदर्शन खतिवडाले अब बचतकर्तालाई स्वास्थ्य बिमा तथा दूर्घटना विमा सहज तरिकाले उपलब्ध गराइने घोषणा गरेका छन् । यसअघि नै दूर्घटना विमाको...

प्रधानमन्त्री अाेलीले गरे अर्काे घाेषणा : दुर्इ वर्षभित्रै रेल ल्याउने, पानीजहाज चलाउने

काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुर्इ वर्षपछि आफूले बोलेका कुरामा ठट्टा गर्ने कोही पनि नभेटिने बताएका छन् । रेल ल्याउँछु, आफ्नै पानी जहाज ल्याउँछु भन्दा ठट्टा गर्नेहरु अबको २ वर्षमा हराउने बताए । काठमाडौंमा आयोजित राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका...

कर्मचारी संगठनका अध्यक्षहरु मन्त्री लालबाबु पण्डितका विरुद्ध खनिए, अब मन्त्री ब्याक होलान् त ?

काठमाडौँ । सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई स्वेच्छिक अवकासमा नपठाइने र खटाएको ठाउँमा जानुपर्ने धारणा सार्वजनिक गरिरहँदा उनीमाथि प्राय सबै कर्मचारी संगठनका नेताहरु खनिन थालेका छन् । उनीहरुले सरकारले स्वेच्छिक अवकास कार्यान्वयन नगरे आन्दोलनमा उत्रिने धम्की दिन थालेका छन् । शुक्रबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा आधिकारिक...

अज्ञात समूहले गराएकाे बम विष्फोट परी ८ जना घाइते

लहान / अज्ञात समूहले को लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराउँदा ज्वेलर्स सञ्चालकसहित ८ जना घाइते भएका छन् । अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास ट्रेडर्सका सञ्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी...

पत्रकार विष्टलाई पितृ शोक, प्रधानसम्पादक अधिकारीद्वारा श्रद्धाञ्जली व्यक्त

मकवानपुर । नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य तथा महासंघ मकवानपुर शाखाका पुर्ब अध्यक्ष प्रताप बिष्टलाई आज पितृ शोक परेको छ । बिष्टका ८६ बर्षीय पिता रुद्रबहादुर बिष्टको आज काठमाडौमा निधन भएको हो । उनको काठमाण्डौमा आज अपरान्ह मृत्युको परिवारजनले बताएका छन् । तु खबरका प्रधानसम्पादक गिरिजा अधिकारीले शोक...