समाचार

कांग्रेस बैठकः गोपालमान अगाडि तानिँदा प्रकाशमान आगो

नयाँ पत्रिकामा आजको समाचार : काठमाडौं – कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप-प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए । यसअघि मर्यादाक्रम नमिल्दा पूर्वउपसभापति गोपालमान श्रेष्ठ केन्द्रीय समितिमा उपस्थित भए पनि उपस्थितिपुस्तिकामा हस्ताक्षर गरेका...

५ कक्षा पढ्ने एक वालिकामाथि सामुहिक बलात्कार, पछि हत्या

आसाम । भारतको असाम राज्यको नौगाउँमा शुक्रबार ५ कक्षामा अध्ययनरत १२ वर्षकी एक वालिकामाथि सामुहिक बलात्कार भएको छ । बीबीसी हिन्दीमा लेखिएको समाचार अनुसार, बलात्कारपछि ती युवाहरुले मट्टितेल छर्किएर आलो लगाई जलाएका छन् । बटद्रोबा प्रहरी कार्यालय अन्तर्गत लालुंग गाउँमा यस्तो घटना भएको हो । प्रहरी अधिकारीका अनुसार, बच्चीको...

तामाङ संचार समुह आज बाट तामाङ पत्रकार संघमा परिणत

काठमाण्डौ १० चैत । नेपाल तामाङ पत्रकार संघको नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ । संघको आज भएको ५ औं अधिवेशनले संगठनको नाम समेत परिवर्तन गरी नयाँ कार्यसमिती चयन गरेको हो । तामाङ संचार समुहकोको रुपमा रहेको उक्त संगठनलाईं आजको अधिवेशनले तामाङ पत्रकार संघको रुपमा परिणत समेत गरेको छ...

प्रहरी संगठनलाई आत्मनिर्भर बनाइन्छ : कानुन मन्त्री जम्कट्टेल

हेटौंडा,१० चैत्र / प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी संगठनलाई आन्तनिर्भर बनाइने बताएका छन् । सामुदायीयक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको आयोजनामा शनिबार हेटौंडाको सान्नानीटारस्थित तपोबनमा भएको लागूऔषध एवं कानूनी प्रावधान सम्बन्धि अनुशिक्षण तथा बनभोज कार्यक्रममा बोल्दै मन्त्री जम्कट्टेलले त्यसको...

हस्तलिखित ग्रन्थको अनुसन्धान गर्न अक्सफोर्ड विश्वविद्यालयसँग सम्झौता

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय र बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयबीच हस्तलिखित ग्रन्थका विषयमा संयुक्तरुपमा अध्ययन अनुसन्धान गर्नेलगायत सम्झौतामा हस्ताक्षर भएको छ । दुवै विश्वविद्यालयले प्रत्येक वर्ष संयुक्तरुपमा गोष्ठी, प्राध्यापक, अध्येता र विद्यार्थी आदानप्रदान गर्ने सम्बन्धमा पाँच वर्षका लागि सम्झौता भएको हो । मुख्य चारबुँदा र नौ वटा सहायक बुँदामा शुक्रबार...

विष्फोटको विरोधमा लहान बन्द, मोर्चाले जिम्मा लियो

लहान । नाबालकसहित आठजना घाइते हुने गरी शुक्रबार भएको बम विष्फोटका दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आज सिरहाको लहान बजार बन्द | गरियो । उद्योग वाणिज्य संघ, लहानको आह्वानमा बिहानैदेखि बजार, पसल बन्द भएको संघका अध्यक्ष सुनिल महतोले जानकारी दिए । तीन÷चार महिनादेखि पटक पटक उद्योगी तथा व्यापारीकेन्द्रित विष्फोट...

बसको ठक्करले जनम गोलेको ज्यान गयो

मकवानपुर । हेटौंडा, १९ लेवटमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । ना.६ ख ८८३४ नम्बरको बसले ठक्कर दिँदा ना. ५० प ९९७३ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा, १९ घर भएका वर्ष २८ का जनम गोलेको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, चालक र...

दुर्लभ पाटेबाघ मृत अवस्थामा भेटियो, अर्को बाघसँग जुधेको अनुमान

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सौराहा नजिकै खोरसोर भन्दा दक्षिणमा एउटा पोथी बाघ आज मृत फेला परेको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैह्रेका अनुसार खोरसोर नजिकैको चिसापानी घोलमा अन्दाजी तीन वर्षको दुर्लभ पाटे बाघ मृत फेला परेको हो । बाघको टाउको, भूडी, गालामा गम्भीर...

रोल्पा–काठमाडौँ सम्पर्क मञ्चद्वारा प्रचण्डलाई सम्मान

काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको नयाँ अवसर प्राप्त भएकाले एकताबद्ध भएर अगाडि बढ्न पार्टीको अभियानमा सहयोग पु¥याउन आह्वान गरेका छन्। रोल्पा–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार, परिवर्तन र पहिचानको प्रतीकका रुपमा रहेको रोल्पाली अभियानलाई बचाइराख्न...

अचम्मै भयाे, सेनाकै परीक्षामा नक्कली परीक्षार्थी ?

काठमाडाैं / अरू परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका समाचार खुबै अाउने गरेका थिए । अर्काकाे नाममा परीक्षा दिँदा दिँदै ती पक्राउ परेका समाचार पनि अाउने गरेकाे थियाे । तर, यसपटक अाश्चर्य नै भएकाे छ । नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन् । अाज विभिन्न...