समाचार
२ हजार मोटरसाईकल चालकलाई कारवाही
झापा, १२ चैत । चालू आर्थिक वर्षको आठ महिनामा झापामा सबैभन्दा बढी मोटरसाईकल चालकहरु कारवाहीमा परेका छन् । ८ महिनामा कारवाही गरिएका ३९ हजार २ सय ५० सवारी साधन चालक मध्ये सबैभन्दा बढी मोटरसाईकल चालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा कारवाहीमा...
मेयर नै एसईईको अनुगमनमा
चितवन, १२ चैत । चितवनको भरतपुर महानगरपालिका प्रमुख मेयर रेणु दाहालले सोमबार जिल्लाको एक विद्यालयमा भइरहेको एसईई परिक्षाको अनुगमन गरेका छन् । उनले नारायणी उच्च मावि भरतपुरको अनुगमन गरेका हुन् । एसइइ परिक्षा २०७४ को आज तेस्रो दिन नारायणबी उच्च मावि भरतपुरमा मेयर रेनु दाहाल, भरतपुर १० का वडा...
दिल्लीले यसरी गर्दै छ प्रधानमन्त्री ओलीलाई स्वागत
काठमाडाैं / भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए । उनका अनुसार जनस्तरको सम्बन्ध, विकास तथा सहयोग साझेदारी, व्यापार र पारवहनमा सहजीकरण, ऊर्जा र जलस्रोतको अधिकतम उपयोग तथा प्रकोप व्यवस्थापनमा सहकार्य, सुरक्षा तथा प्रतिरक्षामा साझेदारी भारतको प्राथमिकतामा छ ।...
हत्कडी लगाएर जेल पठाउने मन्त्री मातृका यादवको चेतावनीपछि किसानको ५ अर्ब तिर्न उद्योगी तयार
काठमाडाैं / उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादवले चिनी उद्योगीलाई उखु किसानको बक्यौता नतिरे ठगी मुद्धा चलाउने र हत्कडी लगाएर जेलमा पठाउने चेतावनी दिए लगत्तै उद्योगी बक्यौता तिर्न तयार भएका छन् । मन्त्री यादवले शनिबार उखु किसानलाई यो वर्ष भुक्तानी गर्नुपर्ने न्यूनतम समर्थन मूल्यका विषयमा छलफल गर्न बोलाएर...
आहार व्यवस्थापन तालिम सम्पन्न
गोविन्द न्यौपाने / हेटौंडा ११ स्थित स्वरोजगार बंगुरपालक कृषक समहुका २५ सदस्यहरुलाई ६ दिने आहार व्यवस्थापन तालिम प्रदान गरिएको छ । विनरक इन्टरनेशनलले फारमर टु फारमर तालिम अन्र्तगत बंगुर पालक कृषक समुहलाई तालिम प्रदान गरेको हो । हवाई विश्वविद्यालयका प्रोफेसर तथा न्यूट्रेसन स्पेलिष्ट डा. राजेश झाद्वारा तालिम प्रदान गरिएको...
राप्रपा प्रजातान्त्रिकले गर्यो युवाहरुका लागि यस्तो निर्णय
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले काठमाडौँ उपत्यकादेखि संगठन सुदृढीकरणको अभियान शुरु गरेर देशभर सञ्चालन गर्ने भएको छ । पार्टीका अध्यक्ष पशुपति शम्शेर जवराको अध्यक्षतामा आज बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले मुलुकको विकास र जनताको समृद्धिमा पार्टीका राजनीतिक गतिविधि सञ्चालन गरी बलियो पार्टी निर्माण गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र...
अधिवक्ता स्वागत नेपालको टिप्पणी : राष्ट्रिय जनावर गाई, सुँगुर वा अरु जे भएपनि मार्नु हुन्न
मकवानपुर । अधिवक्ता स्वागत नेपालले राष्ट्रिय जनावर भनिसकेपछि गाई मात्र होइन, यदी त्यो सुंगुरनै रहेछ भनेपनि त्यसको हत्या उचित नभएको बताएका छन् । हेटौंडा उपमहानगरपालिकाभित्र गाई काटेर खाएको आरोपमा केही व्यक्ति पक्राउ परेको समाचार तु खबरमा सार्वजनिक भएपछि यो राष्ट्रव्यापी चर्चामा छ । त्यसलगत्तै निर्दोश व्यक्तिहरु बिचौलियाको जालमा परेको...
भण्डारी दम्पत्तिको हत्या आरोपी सात बर्षपछि पक्राउ
बुटवल / ब्यापारमा संलग्न रमेश भण्डारी र आस्था भण्डारीको हत्याकाण्डका सुटर प्रहरीले खोजी सूची रेडकर्नरमा राखेरका एक व्यक्ति सात वर्षपछि पक्राउ परेका छन् । भण्डारी दम्पत्तिको हत्याकाण्डमा आरोपी बुटवल सालझण्डीका अर्जुन गौतम प्रक्राउ परेको प्रहरीले जनाएको छ । रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार, आरोपी गौतमलाई सुनौलीबाट पक्राउ गरिएको हो...
संयुक्त संघर्ष समितिको आक्रोश : हेउनपाले तीन पांग्रे सवारी व्यवस्थापनमा चासो दिएन
मकवानपुर ११ चैत । नेपाल अटो इ रिक्सा व्यवसायी संघ, अखिल नेपाल विद्युतिय रिक्सा श्रमिक संघ र नेपाल अटो इ रिक्सा स्वरोजगार मजदुर यूनियन लगाएतको संयुक्त संघर्ष समितिले आज साझा रुपमा अटो तथा इ रिक्सा व्यवस्थापनमा हेटौंडा उपमहानगरपालिकाले चासो नदेखाएको भन्दै प्रेस विज्ञप्ती जारी गरेको छ । समितीले ६...
जुवातास खेल्ने २४ जना प्रहरीको फन्दामा
काठमाडौँ, ११ चैत र चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ स्थित तुलाराज पाण्डेको घरमा जुवातास खेलिरहेका ४२ बर्षीय सुक्र बहादुर सुनुवार सहित ८ जनालाई प्रहरीले शनिबार नगद ९७ हजार रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ । यसैगरी काठमाडौँ महानगरपालिका–१५ स्थित अर्जुन थापाको डेरा कोठामा जुवातास खेलिरहेका नागार्जुन नगरपालिका–६ बस्ने...










