समाचार

दुई हजार भन्दा बढी व्यापारी कार्वाहीमा

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुई हजार १३६ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिए । कार्यालयबाट चालु आवमा एक हजार...

वाम समर्थकहरूलार्इ खुसीकाे खबर : अाेली र प्रचण्डले गरे यस्ताे निर्णय

काठमाडाैं / पार्टी एकताकाे अन्तिम चरणमा रहेका नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रले पार्टी एकताका धेरैजसाे विषयमा सहमति जुटाएका छन् । पार्टी एकताकाे कार्य सम्पन्न गर्न गठन गरिएकाे कार्यदलले गाेप्य र अान्तरिक रूपमा गरिरहेकाे कार्य अन्तिम चरणमा पुगिसकेकाे छ । एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन...

मन्त्रीकै निर्देशन मानेन वैदेशिक रोजगार विभागले

मकवानपुर । दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन र सरकारले खटाएको ठाउँमा पठाउन श्रममन्त्री गोकर्ण विष्टले दिएको निर्देशनलाई वैदेशिक रोजगार विभागका कर्मचारीले टेरपुच्छर लगाएका छैनन । यसका कारण मन्त्री बिष्ट क्रुद्ध छन् । विभागीय मन्त्रीको निर्देशनविपरित कर्मचारीलाई हाजिर गराएर काममा लगाइरहेका छन् । विभागका निमित्त प्रमुख प्रेमबहादुर पेसारले नियमित...

एकतापछि कति सदस्यीय बन्दैछ एमाले-माओवादीको केन्द्रीय कमिटि ?

काठमाडौं, ११ चैत । एमाले–माओवादी पार्टी एकतापछि बन्ने पार्टीको सांगठनिक संरचनाबारे कतिपयमा सहमति जुटे पनि केही विषय छलफलमै छन् । नयाँ पत्रिकाका अनुसार एमाले–माओवादी पार्टी एकतालगत्तै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी भएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि पुच्छर हटाएर संक्षिप्त...

आज चैते दसैँ र रामनवमी पर्व मनाईंदै

काठमाडौं / चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । आइतबार बिहान ७ बजेर ३४ मिनेटसम्म अष्टमी र त्यसपछि नवमी तिथि लागेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अष्टमी तिथिमा सूर्योदय भएका दिन चैते दसैँ र मध्याह्नमा नवमी...

काँग्रेस कैलाश गाउँपालिकाको भेला, काँग्रेसीजन निराश हुनुपर्ने अवस्था छैनः बानियाँ

हेटौंडा, ११ चैत नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं काँग्रेस ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश र संघमा अहिले पार्टी देशैभर हारेको भएपनि काँग्रेसीजन निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली काँग्रेस कैलाश गाउँपालिकास्तरीय क्रियाशिल तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बानियाँले...

लाखाैँ अमेरिकी जनता किन उत्रिए सडकमा ?

काठमाडाैं / बन्दुक नियन्त्रणको माग गर्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । ‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ । राजधानी वाशिङ्टन डिसीमा पाँच लाख प्रदर्शनकारी सडकमा उत्रिएर बन्दुक नियन्त्रणको माग गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यस्ता प्रदर्शन आठ सयभन्दा बढी...

उपसभामुख राधिका तामाङले भनिन् : सत्यको नजिक कोही पनि पुगेनन्

मकवानपुर । प्रदेश नम्बर ३ का उमसभामुख राधिका तामाङले पछिल्ला दिन आफ्नो नाम जोडेर सार्वजनिक समाचारप्रति आपत्ति जनाएकी छिन् । जनप्रतिनिधि भएको नाताले अन्यायमा परेका, बिचौलियाको मारमा परेकालाई सहयोग र समर्थन गर्ने बताउँदै उनले अन्यायमा परेकाहरुको पक्षमा आफू दृढतापूर्वक लाग्ने स्पष्ट गरेकी छिन् । बिभिन्न सञ्चारमाद्यममा आफ्नो चरित्र हत्या...

कांग्रेस बैठकमा नरहरिले भने- ‘वामलाई काउन्टर पुगेन’

काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले निर्वाचनका बेला बामलाई काउन्टर दिने गरी रणनीति बनाउन नसकेको बताएका छन् । नेपाली काँग्रेसको चुनावी समीक्षा बैठकमा नेता आचार्यले लोकतान्त्रिक गठबन्धन भनेर एक्लै निर्वाचनमा गएकोले निर्वाचनमा पराजय भोग्नु परेको बताएका छन् । अब पुरानो ढर्राले पार्टी चल्न नसक्ने भन्दै नेता आचार्यले अब...

गाई काटेको आरोपमा चार जना पक्राउ

कपिलवस्तु – यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो । रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको...