समाचार
एम.एड. प्रथम वर्षका विद्यार्थीलाई हेटौँडा क्याम्पसमा स्वागत
मकवानपुर, २७ चैत । स्वतन्त्र विद्यार्थी युनियन हेटौँडा क्याम्पसद्वारा एम.एड. प्रथम वर्षका विद्यार्थीहरुलाई स्वाग तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ । क्याम्पसमा विभिन्न स्थानबाट भर्ना हुन आएका एम.एड.का ४८ जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि हेटौँडा ४ मा अवस्थित क्याम्पसमा स्वागत गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा...
पदमपोखरी कन्सर्टको टिकट शुल्कमा ५० प्रतिशत छुट, सुरक्षा व्यवस्था कडा
मकवानपुर, २७ चैत । नयाँ वर्षको अवसर पारेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा हुन गइरहेको बृहत साँस्कृतिक कार्यक्रमलागि टिकटमा पचास प्रतिशत छुट दिने निर्णय भएको छ । यही चैत २८ गते अर्थात भोलि हुने कार्यक्रमको लागि सिमित टिकटमा पचास प्रतिशत छुट सहित रु. १५० मा विक्री भइरहेको...
एकै दिनमा ११ वटा योजनाको शिलान्यास
रौतहट, २७ चैत । क्षेत्र नम्बर ३ का साँसद एवं पूर्वमन्त्री प्रभु साहले एकै दिनमा एघार योजनाको शिलान्यास गरेका छन् । सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत डिभिजन कार्यालय पर्साद्वारा निर्माणको चरणमा पुगेका १ अर्ब १२ करोड ८७ लाख ९ हजार तीस रुपैया ९८ पैसाको...
उखु मिलमा ट्याङ्की पड्किदा एक जनाको ज्यान गयो
बारा / बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलायन्स सुगर मिलमा उखुको छुवा भण्डारण गर्ने ट्याँकी पड्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा उद्योगमा कार्यरत ४८ वर्षीय राम सेनाइ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । ८ लाख लिटर क्षमताको भण्डारण ट्यांकी एक्कासी पड्किएपछि...
दुर्इ लाख घुस लिने दुर्इजना खरिदार अख्तियारकाे फन्दामा
सुर्खेत / जिल्ला मालपोत कार्यालय सुर्खेतका दुर्इजना कर्मचारी घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले दुर्इ लाख रूपैयाँ घुससहित मालपोत कार्यालयको मुद्धा फाँटका दुर्इजना खरिदारलार्इ पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनार छन् । दुवैलार्इ घुस रकमसहित पक्राउ गरिएकाे अख्तियार दुरुपयोग...
मकवानपुरको ऐतिहासिक चिसापानी गढीको संरक्षण अब नेपाली सेनाले गर्ने
मकवानपुर, २७ चैत । प्रदेश नम्बर ३ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिकामा अवस्थित ऐतिहासिक चिसापानी गढीको पुनरसंचना र संरक्षणको जिम्मा अब नेपाली सेनाले गर्ने भएको छ । गढीको सम्पूर्ण संरक्षणको जिम्मा नेपाली सेनाले लिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताएको भिमफेदीबाट सुरेन्द्रराज थिकेले जानकारी दिएका छन् । चिसापानीको पुर्ण कार्य...
चीनसँगको भएको सहमति नेपालले कार्यान्वयन गर्ने : नेता नेपाल
काठमाडौँ । एमाले नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् । नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन एससिओ पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन गएका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग...
बिदा कटौतिको निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र
हेटौँडा, २७ चैत । आदिवासी जनजाति महासंघ मकवानपुरले सांस्कृतिक पर्वमा दिँइदै आएको विदा कटौती गर्ने निर्णय फिर्ता लिन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज ६ बुँदे ज्ञापन पत्र बुझाएको छ । सरकारले विभिन्न विदा कटौति गरेको विरोधमा केन्द्रिय महासंघले हिजो सार्वजनिक गरेको दबाव कार्यक्रम अन्तर्गत आज मकवानपुरमा महासंघले ज्ञापन पत्र...
हेटौँडामा प्रहरीकै सामुन्नेबाट कसरी भाग्छ कपडा तस्कर ?
हेटौँडा, २७ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातेमाटे चेकपोष्टमा केही समयअघिसम्म अवैध कपडा व्यापारीहरु धमाधम समातिन्थे । उनीहरुले कम्मरमा बेरेर ल्याएका भन्सार छलेका कपडाहरुलाई समेत सुक्ष्म निगरानी गरि प्रहरीले प्राय हप्तामा एक दुई पटक कपडाहरु बरामद गथ्र्यो । तर आजभोलि त्यो क्रम घटेको छ । भन्सार...
सचिवहरुको सरुवाको बिषयमा मन्त्रीसंग चित्त दुखाउनु बेकार : मन्त्री पण्डित
काठमाण्डौं २७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सचिवहरुको सरुवाको बिषयमा मन्त्रीसंग गुनासो गर्नु बेकार भएको बताएका छन् । उनले सचिवहरुको सरुवा प्रधानमन्त्री प्रणाली अन्र्तगत विधिसम्बत रुपमानै भएकोले गुनासो गर्नु बेकार भएको समेत बताए । संचारकर्मीहरुसंग कुरागर्दै मन्त्री पण्डितले आफ्लाई मन परेको सचिव आफ्नै कार्यालयमा...










