समाचार

प्रेमीले घुम्ने बहानामा बम्बईको कोठीमा पुराउने गरेको खुलासा

नेपालगञ्ज, २८ चैत । जीवनका सुख दुःख सँगै काट्ने वाचा गरी पिरती लाएका प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ? फिल्ममा देखाइने यस्ता घटना वास्तविक जीवनमै भएको छ भन्दा पत्याउन मुस्किल पर्छ। प्रेमीले घुम्न जाने बहानामा सीमा पार गर्दै कोठीमा पुर्‍याइएको अघिल्लो साता उद्धार गरिएका...

कमजोर जिल्लालाई बढी बजेट दिने घोषणा

प्रदेश ५ को स्थिति पत्र तयार बुटवल, २८ चैत । प्रदेश ५ को सामाजिक आर्थिक विकासको स्थितिपत्र तयार भएको छ। बजेट विनियोजन अघि सरकारले स्थितिपत्र तयार पारेको हो। स्थितिपत्रमा आर्थिक, सामाजिक, शैक्षिक, पूर्वाधार विकासलगायत प्रदेशको समग्र अवस्था देखाइएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको स्थितिपत्र चैत २९ गते...

शेरबहादुर देउवाको स्टाटस देखेपछि अलमल्लमा काँग्रेस कार्यकर्ता

काठमाडौँ, २८ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन । आजको अन्नपूर्ण पोष्टमा समाचार छ । पार्टीका साधारण...

बेलायती विश्वविद्यालयको पाठ्यक्रममा नेपाली महिलाका जीवनी समावेश

काठमाडौँ, २८ चैत । नेपाली महिलाका जीवनी बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनी विश्वविद्यालयको मानविकी र समाज विज्ञान विभागले स्नातकोत्तर तहको पाठ्यक्रममा राखी अध्यापन गराउन थालेको हो । आजको अन्नपूर्ण पोस्टले पृष्ठ २ मा समाचार...

पत्ता लाग्यो युएस बङ्गला विमान दुर्घटनाको मूख्य दोषी

काठमाडौँ, २८ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस-बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ । दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आजको कारोबारमा समाचार छापिएको छ । आयोगलाई एक महिनाभित्र...

शिक्षा, खेलकुद र कृषिका विषय प्रदेश ३ को प्रदेशसभामा उठाईने

हेटौंडा,२८ चैत । प्रदेश नम्बर ३ को शिक्षा स्वास्थ्य र कृषि समितिले प्रदेशसभामा उठाउने विषयहरुको बारेमा मंगलबार छलफल गरेको छ । प्रदेशसभा सचिवालयमा भएको बैठकमा शिक्षामा खेलकुद सँगै हुनुपर्ने, पठन पाठन नयाँ शैक्षिक सत्रबाट सुरु हुनुपर्ने, अशक्तहरुको आरक्षण हुनपर्ने लगायतका विषय उठाउनेबारे छलफल भएको हो । कृषिमा आधुनिकिकरण गर्नुपर्ने...

अन्ततः नेपाल प्रहरीको सर्वेन्द्र खनाल र शसस्त्र बलको शैलेन्द खनाल आईजीपी नियुक्त

काठमाडौँ । सरकारले नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । शसस्त्र प्रहरी बलको आईजीपी शैलेन्द्र खनाल नियुक्त भएका छन् । केही बेर अघि बसेको मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई दुबै प्रहरी संगठनको आईजीपी बनाएको हो । नेपाल प्रहरीमा रमेश खरेल र पुस्कर कार्की समेत आईजीपी बन्ने दौडमा थिए ।...

सामाजिक विकासमा रेडियोको भूमिका छः अध्यक्ष थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको रुपान्तरणमा एफएम रेडियोको युगान्तकारी भूमिका रहेको बताएका छन् । रेडियो ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल वानको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष थापाले राष्ट्रवादी भावना र सामाजिक...

चर्चित डान्स ग्रुप कार्टुन्ज क्रियु र सविन राईले भोलि पदमपोखरीमा धमाका मच्चाउने

मकवानपुर, २७ चैत । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा भोलि बुधबार युवाहरुमाझ चर्चित डान्स ग्रुप कार्टुन्ज क्रियुले धमाकेदार प्रस्तुति दिने भएका छन् । नयाँ वर्षको अवसर पारेर हुन गइरहेको बृहत साँस्कृतिक कार्यक्रममा उनीहरुले प्रस्तुति दिन थालेका हुन् । युवाहरुको ढुकढुकी बन्न सफल समूहले विभिन्न गीतमा नृत्य प्रस्तुत...

सेवाग्राहीले थुनेपछि घुस माग्ने वन अधिकृत धुरुधुरु रोए

रामेछाप / सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा सेवाग्राहीले थुनिदिएका छन् । मगंलवार दिउँसो सेवाग्राहीसँग खयर जातको गोलिया काठ बाह्य जिल्लामा लैजाने अनुमति दिने बताएका थिए । तर, त्यसबापत ५ लाख रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग मागेका थिए । आक्रोशित...