समाचार
मानसिक सन्तुलन गुमाएकी महिलाको सन्तान अलपत्र, बलात्कारीको खोजी
रोल्पा, ११ जेठ । मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचान बिना जन्मिएका शिशुको भविष्यसमेत बेवारिसे बन्ने...
दलित विद्यार्थीलाई भर्ना नलिएपछि मुद्धा दायर
झापा, ११ जेठ । दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र...
प्रहरी कार्यालयको क्यान्टिनमै हवल्दारकी श्रीमतीको शव फेला
बर्दिया, ११ जेठ । आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा...
हेटौँडामा अबैध कुखुराको चल्ला सहित पिकअफ भ्यान नियन्त्रण
मकवानपुर, ११ जेठ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा अवैध रुपमा ल्याइएका २ हजार १ सय ८ वटा कुखुराको चल्लाहरुसहित पिकअप भ्यानलाई बिहीबार हेटौँडाबाट नियन्त्रणमा लिएको छ । ना ४ ख ३१७७ नम्बरको पिकअप भ्यानमा भएका कुखुराका चल्लाहरु हेटौँडा ७ स्थित सडक खण्डबाट नियन्त्रणमा...
राजश्व छली ल्याएको कपडा सहित एक जना पक्राउ
मकवानपुर, ११ जेठ । राजश्व छली गरी ल्याएको कपडा सहित मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ वर्षीय कामेश्वर साहलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१९ स्थित सडक खण्डमा हेटौडाबाट चितवन तर्फ...
लोकल मदिरा खोज्दै मकवानपुर प्रहरी हेटौँडादेखि फापरबारीसम्म
हेटौँडा, ११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लोकल मदिराको बिक्री वितरणमा रोक लगाउने उदेश्यसहित लोकल मदिरा र लोकल मदिरा बनाउने कच्चा पदार्थ (जाँड) नियन्त्रणका लागि सक्रियता देखाएको छ । यसै क्रममा केही समययता प्रहरीले ठूलो परिमाणमा लोकल मदिरा र कच्चा पदार्थ बरामद गरि नष्ट गरेको छ । जिल्ला...
चुरे ओरालोमा टेम्पो पल्टियो, १४ घाईते, २ को अवस्था गम्भिर
मकवानपुर, १० जेठ । मकवानपुर र बाराको जिल्लाको सिमाना नजिकै चुरियामाई मन्दिर ओरालोमा आज बिहान टेम्पो दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । टाउकोमा गहिरो चोट लागेका बारा जितपुर–१४ का अन्दाजी २७ वर्षीय सञ्जय शाह तेली र...
प्रहरीले स्थानीयलाई हातपात गरेको भन्दै नेवारपानी चौकीमा प्रहरीमाथि नै हमला, ३ जना पक्राउ
हेटौँडा, १० जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ पाल्दमारबाट केही स्थानीयलाई पक्रिएर लगी प्रहरीले हातपात गरेको भन्दै स्थानीयले प्रहरीमाथि नै धावा बोलेका छन् । उनीहरुले नेवारपानी प्रहरी चौकीमा सामान्य तोडफोड गर्नुका साथै चौकीमा रहेका प्रहरीको कपडा समेत च्यातिदिएको र हातपात समेत गरेको चौकीका प्रहरी ईन्चार्ज बिजय बानियाँले...
कुखुरा व्यवसायीको गुनासो–‘मकवानपुरका एसपीले दुःख दिए’
मकवानपुर, १० जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठले कुखुरा व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने गरेको आरोप लागेको छ । कुखुराको चल्ला ओसारपसारको लागि आवश्यक सम्पूर्ण कागजात हुँदाहुँदै पनि एसपी श्रेष्ठले चल्लाको गाडी नियन्त्रणमा लिएर पशु क्वारेन्टाइन पथलैयामा पठाएको भन्दै व्यवसायीहरुले त्यस्तो...
३ जनाको मृत्यू हुने गरी ठक्कर दिने सवारी चालक पक्राउ
नगरकोट, १० जेठ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक नजिकै सडकमा बुधबार स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी कृष्ण प्रसाईंका अनुसार धादिङ थाक्रे घर भई हाल थानकोटमा बस्ने ३० वर्षीय सञ्जीव सुचिकारलाई गएराति नियन्त्रणमा लिइएको छ...










