समाचार

नेकपाका प्रवक्ता नारायणकाजी चीन प्रसथान

काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सको द्विशतवार्षिकको अवसरमा आयोजना गर्ने कार्यक्रममा भाग लिन शुक्रबार चीन प्रस्थान गर्नुभएको छ । नेकपाका नेता एवं तत्कालीन माओवादी केन्द्रका विदेश विभागका सचिव युवराज चौलागाईँका अनुसार प्रवक्ता श्रेष्ठले माक्र्सवादी दर्शन र नेपालको कम्युनिष्ट आन्दोलनमा भएको...

फेरि भेटियो मकै बारीमा जाँड

मकवानपुर, १२ जेठ । ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटेको प्रहरी टोलीले बागमती गाउँपालिका वडा नम्बर ५ फापरबारी स्थितको मकै बारीमा बेवारिसे अवस्थामा राखिएको घरेलु मदिरा तयार गर्ने कच्चा पदार्थ बरामद गरेको छ । अन्दाजी १५०० लिटर कच्चा पदार्थ र माटोको भाँडा ४ थान र तामाको भाँडो १ थान समेत...

मनहरीमा भेटियो बेवारिसे १ लाख १८ हजारको कपडा

मकवानपुर, १२ जेठ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ मनहरी बजार स्थित सडक किनारामा चोरी पैठारी गरि ल्याएको कपडाहरु बेवारिसे अबस्थामा फेला परेको छ । सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी रु. १ लाख १८ हजार ५ सय बराबरको साडी २१ थन र कुर्तासलवा...

यस्तो भयो २७ सेमुहतियार तथा सेमुपति तालिम

काठमाडौं, १२ जेठ । पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जिवी अधिकारीले सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. २७ सेमुहतियार तथा सेमुपति तालिमको शुक्रबार समापन गरेका छन् । सो महाविद्यालयमा आयोजित तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी...

गायक देवेन्द्र कार्की : झिमझिम झिम्क्याई परेलीले बढाएको क्रेज

बारा । बारा जिल्लालाई आफ्नो कर्मथलो बनाएर गायनमा जमेका देवेन्द्र कार्कीको केही दिनअघि मात्र सबैलाई नचाउने गीत सार्वजनिक भएको छ । गीत बजारमा ल्याएको छोटो अवधिमा दर्शक स्रोतको अपार माया पाएकामा उनी दंग छन् । २०४२ साल कात्तिक ११ गते झापाको गौरादहमा जन्मिएका कार्कीको बुबाको नाम तिलबहादुर कार्की हो...

दीपक सुवेदीलाई थर्काउन पुगेकाहरुले मारेरै फर्किए

बारा / ६ महिनाअघि जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ३ बस्ने दीपक सुवेदी तथा उनकी धर्मपत्नी दीपा सुवेदीलाई राति विभिन्न हतियार प्रयोग गरी हत्या गर्ने अभियुक्तहरुलाई आज इलाका प्रहरी कार्यालय सिमरामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । अभियुक्तलाई सार्वजनिक गरिसकेपछि बारा प्रहरी प्रमुख एसपी मिरा चौधरीले दीपकलाई तर्साउन भनी...

पक्राउ परे सुवेदी हत्याका अभियुक्तहरु

विकास पाण्डे / बारा । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका बजनीमा ६ महिना अघि भएको दीपक र दीपा सुवेदीको हत्याका अभियुक्तलाई आज इलाका प्रहरी कार्यालय सिमरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । बारा प्रहरी प्रमुख एसपी मिरा चौधरी आफै उपस्थित भएर पत्रकार सम्मेलनमार्फत् अभियुक्तहरु सार्वजनिक गरिएको हो ।...

सरिखेतका आगलागी पीडितलाई काँग्रेसको सहयोग

मकवानपुर, ११ जेठ । नेपाली काँग्रेस साविक सरिखेत गाउँ कमिटिले आगलागी पीडित राक्सीराङ ३ घट्टेखोलाका ३ घरपरिवारलाई शुक्रबार नगद सहयोग गरेको छ । राक्सीराङ ३ घट्टेखोला निवासी ईन्द्रबहादुर योञ्जन, विकास योन्जन र सीमा मुक्तानलाई सरिखेत गाउँ कमिटिले ७–७ हजारका दरले जम्मा २१ ह्जार नगद सहयोग गरेको हो । नेपाली...

विद्यार्थीलाई विद्यालय पोषाक र शैक्षिक सामग्री बाँड्दै उपसभामुख राधिका तामाङ

नुवाकोट, ११ जेठ । प्रदेश नंम्बर ३ का उपसभामुख तथा पूर्व राज्यमन्त्री राधिका तामाङले विद्यालयका छात्र–छात्राहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेका छन् । तामाङका आमाबुवाको नाममा स्थापना भएको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान मार्फत नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं १ र ३ का तीन वटा विद्यालयका ११० जना...

मिसेस तामाङमा मकवानपुरकी निरु फस्ट रनर अप, पाल्साङले पहिरिईन ताज

–चन्द्र घलान मकवानपुर, ११ जेठ । मकवानपुर निवासी निरु थिङ तामाङ ‘मिसेस तामाङ २०१८’ मा फस्ट रनर अप हुन सफल भएकी छिन् । हेटौँडा–१२ पदमपोखरी हात्तिगौँडा माईती भएकी तामाङले फस्ट रनर अप हुनुका साथै बेस्ट एक्टिभ अवार्ड र ट्यालेन्ट अवार्ड समेत जितेकी छिन् । त्यस्तै पाल्साङ तामाङले ‘मिसेस तामाङ...