समाचार
फेसबुक, ट्वीटर लगायको गलत प्रयोगले बालविवाह र महिला हिंसा बढ्दै
बैतडी, २८ जेठ (रासस) । सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण बन्दै गएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला...
शहिद परिवारको गुनासो–सरकार हाम्रो उचित व्यवस्थापन कहिले ?
चितवन, २८ जेठ (रासस) । सरकारले शहिद परिवारलाई उचित व्यवस्थापन गर्न नसकेको शहिद परिवारले गुनासो गरेका छन् । देश परिवर्तनका लागि आफ्नो ज्यान बालिदान गरेपनि शहिदको उचित सम्मान गर्न राज्य चुकेको उनीहरुको आरोप थियो । सहिद स्मृति प्रतिष्ठान नेपाल चितवनद्धारा आयोजित द्धन्द्ध प्रभावित बालबालिकाहरुका लागि शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रममा...
महायज्ञमै उठ्यो दुई करोड ६१ लाख, विद्यालय र कलेजमा प्रयोग गरिने
पाल्पा, २८ जेठ (रासस) । पाल्पाको पूर्वखोला गाउँपालिकाको रिङ्नेरहमा रहेको पूर्वखोला उद्धबुद्ध माध्यमिक विद्यालय तथा कलेजको शैक्षिक गुणस्तर वृद्धिका निम्ति सञ्चालित महायज्ञमा रु दुई करोड ६१ लाखबराबरको आम्दानी भएको छ । गत वैशाख ९ देखि १५ गतेसम्म आयोजना भएको महायज्ञमा उठेको जिन्सी तथा नगद गरी रु दुई करोड ६१...
गर्मीले विद्यार्थी कक्षाकोठामै बेहोस्
लहान, २८ जेठ (रासस) । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आईतबार सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका...
वास्तविक गरिबको पहिचान गर्न आवश्यक–मुख्यमन्त्री गुरुङ
पोखरा, २८ जेठ (रासस) । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताउनुभएको छ । गरिबी निवारण कोषद्वारा आईतबार आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारहरूसँग प्रदेशस्तरीय अन्तक्र्रिया’ विषयक कार्यक्रमको उद्घाटन समारोहमा उहाँले गरिबीलाई जरैदेखि उन्मूलन गर्नु आवश्यक भएको बताउनुभयो ।...
यसरी हुँदैछ प्रेस चौतारी र प्रेस सेन्टरको एकता प्रकृया
काठमाडौँ, २८ जेठ (रासस) । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकताको प्रक्रिया शुरु भएको छ । एकताका लागि गठित कार्यदलको बैठकबसी पार्टीको निर्देशन अनुसार एकताको शुरुवात गरिएको प्रेस चौतारीका महासचिव राजेश राईले आईतबार जानकारी दिनुभयो । बैठकले एकीकृत संगठनको अन्तरिम विधान मस्यौदा तयार गर्न चौतारीका महासचिव राई र...
नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार तयार गरिने निर्णय, एआइजीको दरबन्दी कटौती
काठमाडौँ, २८ जेठ (रासस) । सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आईतबारको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले...
शान्ति सुरक्षाप्रति जनताको विश्वास जागेको छ–गृहमन्त्री बादल
काठमाडौँ, २८ जेठ (रासस) । गृहमन्त्री रामबहादुर थापाले सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा जगाएको बताउनुभएको छ । राष्ट्रिय सभाको आईतबारको बैठकमा समसामयिक विषयमा बोल्दै गृहमन्त्री थापाले सामाजिक अपराधलाई सामाजिक विभेदको अन्त्य गर्दै समृद्धिको बाधकका रुपमा रहेका कुसंस्कार र सामाजिक अपराध नियन्त्रणको कारबाहीलाई...
सर्पले टोकेर १६ वर्षीय किशोरीको मृत्यू
अछाम, २७ जेठ (रासस) । अछाममा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ जुयकी १६ वर्षीया पार्वती बुढाको शनिबार राति मृत्यु भएको छ । घर नजिकैको गोठमा सुतेकी बुढालाई राति सर्पले डसेको थियो । भाइ र बहिनीसँगै सुतेकी बुढाको समयमै उपचार हुन नसक्दा मृत्यु भएको...
प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने प्रचण्डको दाबी
विराटनगर, २७ जेठ (रासस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं २ को सरकारमा नेपाल कम्युनिष्ट पार्टी जाने अहिले कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा समावेश भएपनि नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं २...










